प्रधानमन्त्री देउवाद्वारा राष्ट्रका नाममा सम्बोधन
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट देउवाले सम्बोधन गरिरहेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट देउवाले सम्बोधन गरिरहेका छन्।
प्रधानमन्त्रीको दाबी पेश गर्न एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति निवास महाराजगञ्ज पुगेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गरी राजीनामा दिने भएका छन् ।
आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि (बिहीबार) बिहान ९ बजे बस्ने भएको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा साँझ बस्ने भनिएको बैठक बस्न नसकेपछि भोलि बिहान ९ बजे बस्ने तय भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।
सरकारले प्रदेशको अस्थायी राजधानी तोकेर आवश्यक पूर्वाधारको जोहो गरिरहेका बेला बाँकेमा भने राजधानी तोक्नुपर्ने माग यथावत रहेको छ। बन्द, हड्तालभन्दा शान्तिपूर्ण आन्दोलनको बाटो रोजेका बाँकेबासीले दवाव स्वरूप चरणवद्ध रूपमा कार्यक्रम गर्दै आएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज राजीनामा दिने भएका छन्। निर्वाचन आयोगले प्रतिनिधी सभा समानुपातिक तर्फको परिणाम राष्ट्रपति समक्ष बुझाए आजै प्रधानमन्त्रीको आउने वाणिज्यमन्त्री मीन बहादुर विश्वकर्माले बताए।
प्रधानमन्त्री शेरबहादुर देउवाले महाशिवरात्रीका अवसरमा समस्त हिन्दू धर्मावलम्बीलाई आज शुभकामना दिएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार संयुक्त अरब इमरेट्स (युएइ) आइपुगेका छन्। खाडी मुलुकहरुको भ्रमणका सिलसिलामा उनी युएइ आएको मोदीका सहयोगीहरुले जानकारी दिएका छन्।
प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलले मिस नेपाललाई सद्भावना दूत अनुबन्धित गरेको छ।
प्रदेश नम्बर ७ मा सरकारी लगानीबाट निर्माण भएको यस क्षेत्रको सबैभन्दा ठूलो ३० मेघावाटको चमेलिया जलविद्युत आयोजनाको शनिवार एक समारोहकाबीच प्रधानमन्त्री देउवाले उद्घाटन गरेका छन्। योसंगै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको शैल्यशिखर नगरपालिका १ बलाचमा निर्माण भएको उक्त आयोजनाले आजबाट व्यवसायिक उत्पादन सुरू गरेको छ।
बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेत्री खालिदा जियालाई भ्रष्टाचारको आरोपमा पाँच वर्ष जेल सजाय तोकिएको छ ।
बङ्लादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई ५ बर्षको जेल सजायँ सुनाइएको छ। भ्रष्टाचार अरोपमाथि अन्तिम सुनुवाई गर्दै अदालतले उनलाई पाँच बर्ष जेल सजायको फैसला सुनाएको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदाबेन चढेको कार दुर्घटना हुँदा उनी घाइते भएकी छिन् ।
भावी प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीको झापा दमकमा साढे तीन खर्ब बजेटका योजना भित्रिएका छन् । सरकारले केही योजना निर्माणको तयारी थालेको छ भने केही वैदेशिक सहायतामा निर्माण हुँदैछन् । कतिपय योजना डिपिआर तयार भएर निर्माणको तयारीमा छन् । दमकमा निर्माण हुने विश्वकै अग्लो बुद्ध मूर्ति र औद्योगिक पार्कको डिपिआर तयार भएर काम अघि बढेको छ ।
बेलायतकी प्रधानमन्त्री टेरेसा मे ३ दिने चीन भ्रमणका लागि बुधबार बेइजिङ आइपुगेकी छन्। उनले शुक्रबार विभिन्न व्यवसायिक एजेन्डासहित चीनका राष्ट्रपति सी जिनपीङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।