चक्कामा समस्या देखिएपछि श्री एयरको जहाज धनगढीमै रोकियो
श्री एयरलाइन्सको सोमवार साँझ धनगढी विमानस्थलमा अवतरण गरेको जहाजको चक्कामा देखिएको समस्याका कारण काठमाडौँ फर्कन सकेको छैन।
श्री एयरलाइन्सको सोमवार साँझ धनगढी विमानस्थलमा अवतरण गरेको जहाजको चक्कामा देखिएको समस्याका कारण काठमाडौँ फर्कन सकेको छैन।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगीको विषयमा मुछिएका भनिएका गृहमन्त्री रवि लामिछानेलाई फसाउन र बदनाम गर्न खोजेको बताएका छन्।
कैलालीका दुई स्थानीय तहका दलित तथा सीमान्तकृत महिलालाई बिउपुँजी प्रदान गरिएको छ। धनगढी उपमहानगरपालिका र गौरीगङ्गा नगरपालिकाका दलित तथा सीमान्तकृत महिलालाई उद्यमी बनाउने उद्देश्यले बीउपुँजी प्रदान गरिएको हो।
पहिलो सम्झौताअनुसारको समय अघिल्लो वर्ष पुस महिनामा सकिएर फेरि एक वर्षका लागि थपिएको म्याद पनि गएको पुस मसान्तमै सकिएको छ। म्याद थपिएको एक वर्ष बितिसक्दा पनि सडक निर्माण सकिएको छैन।
६ लेन सडकमा स्ट्रिप लाइट जडान भएपछि रंगीन बत्तीहरूको उज्यालोसँगै सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी झिलिमिली बनेको छ।
एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।
सङ्कलित कुहिने फोेहरबाट मल तथा बायो ग्यास उत्पादन हुँदै आएकामा नकुहिने फोहर सूक्ष्म वर्गीकरण गरेर बिक्री गरिने भएको हो।
धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेको जनाएको छ।
प्रदेश सभा सदस्यको मतदानका लागि पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका लागि छुट्टाछुट्टै २ मतदान केन्द्र निर्धारण गरिएको छ।
नागरिक उड्डयन प्राधिकरण सूर्खेतका प्रमुख राज ढुङगेलका अनुसार बुद्ध एयरको २५१ र श्री एयरको २२१ जहाज सूर्खेत विमानस्थलमा अवतरण गरेका हुन्।
धनगढी उपमहानगरपालिकाले कैलालीको मोहनापुल-अत्तरिया ६ लेन सडकअन्तर्गत धनगढी क्षेत्रमा छुट्टै साइकल लेन निर्माण गरेको छ।
शनिबार ललितपुर सिटी र धनगढी एफसीबीचको फाइनलपछिको म्याच रिपोर्टमा नै १५ हजार पाँच सय दर्शक उपस्थित रहेको उल्लेख छ।
नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणले नयाँ विजेता पाउँदा धनगढी र ललितपुर सिटी एफसी दुवै उपाधि जित्ने लक्ष्यसहित शनिबार मैदानमा उत्रँदै छन्।
दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि रक्षाका लागि स्थान सुरक्षित गर्न आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच भिडन्त हुने भएको छ।
दोस्रो क्वालिफायरमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्न दुई टोलीबीच कडा प्रतिस्पर्धासहितको खेल हुने अनुमान गरिएको छ।