७ वैशाख २०८१ शुक्रबार

हड्ताल गर्न नपाइने अत्यावश्यक क्षेत्र निर्धारण, हड्ताल गरे कारबाही

राजपत्रको सूचनामा समावेश गरिएका उक्त अत्यावश्यक क्षेत्रका सेवामा समावेश भएका कुनै पनि सेवामा हड्ताल गर्न निषेध गरिएको छ। हड्ताल भएको अवस्थामा कारबाही हुनेछ।

आम हड्तालको निरीक्षण गर्न स्कुटीमै निस्किए नेपाल (फोटोफिचर)

प्रचण्ड-नेपाल समूहद्वारा घोषणा गरिएको आम हड्तालको निरीक्षण गर्न नेकपा अध्यक्ष माधवकुमार नेपाल स्कुटीमै निस्किएका छन्। नेपाल कोटेश्वरबाट स्कुटीमा चढेर हड्तालको निरीक्षण गर्न निस्किएका हुन्।

आम हड्ताल सफल बनाउन सातदोबाटोको सडकमा निस्किए प्रचण्ड (फोटोफिचर)

प्रचण्ड-नेपाल समूहद्वारा घोषणा गरिएको आम हड्ताल सफल बनाउन पुस्पकमल दाहाल 'प्रचण्ड' पनि सडकमा निस्किएका छन्। प्रचण्ड सातदोबाटोको सडकमा निस्किएका हुन्।

प्रचण्ड-नेपाल समूहको आम हड्तालः बन्द गराउँदै निस्किए नेता कार्यकर्ता (फोटो फिचर)

प्रचण्ड-नेपाल समूहद्वारा घोषणा गरिएको आम हड्ताल सफल बनाउन उक्त समूहका नेता कार्यकर्ता सडकमा निस्किएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्