१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सुकी पहिलो पटक प्रभावित राखिन राज्यमा

म्यानरमारकी विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकी पहिलो पटक हिंसा प्रभावित राखिन राज्यको भ्रमणमा गएकी छिन्।  म्यानमारको उत्तरी राखिन राज्यमा गएको अगष्ट महिनादेखि हिंसा सुरु भएको थियो । हिंसाको कारण विशेषगरी सोही राज्यमा बसोबास गर्दै आएका म्यान्माली रोहिङ्गा मुस्लिम समुदायका नागरिक भाग्नुपरेको थियो।

राज्यले अपराधी छुटाउने कोशिस नगरोस्ः सावित्री श्रेष्ठ

भाइका हत्यारालाइ कारवाही गर्न के मात्रै भोगिएन र। सबै सम्पत्ति लुटे। थातथलोमा बस्न दिएनन्। घर छोडेर एउटा कोठामा सीमित पारे। बल्ल दुःखजिलो गरेर काठमाडौ ओत लाग्ने घर बनाएका छौं।

देशको समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन बनाउनु परेको हो : अर्थ राज्यमन्त्री

अर्थ राज्यमन्त्री उदय शम्शेर राणाले देशको आर्थिक समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन बनाउनुपरेको बताएका छन्। ललितपुरको गोदावरीमा नेपाली काँग्रेसले आयोजना गरेको पार्टीका क्रियाशील सदस्यहरुको भेलामा उनले कम्यूनिष्ट अधिनायकबादबाट देशलार्इ बचाउन लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिनुपरेको उल्लेख गरे।

राज्य निर्माणमा नेतृत्वको भूमिका

आधारभूत मानव अधिकार, बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणाली, जनतामा निहित सार्वभौमसत्ता र जनताको सर्वोच्चता, संवैधानिक सन्तुलन र नियन्त्रण, विधिको शासन, सामाजिक न्याय र समानता, स्वतन्त्र न्यायपालिका, राजनीतिक दलका क्रियाकलापमा पारदर्शिता र जवाफदेहिता, जनसहभागिता, निष्पक्ष, सक्षम तथा स्वच्छ प्रशासनतन्त्रका अवधारणाहरूको पूर्ण परिपालना गर्नें राजनीतिक प्रणाली अवलम्बन गर्नेबारे नेपालको संविधानले दृढता दर्शाएको छ ।

नेपाल संवत् र राज्य

आखिर शंखधर साख्वाःद्वारा प्रतिपादित नेपाल संवत् त्यही हो, शंखधर उही हुन् । हामी नेपाली र हाम्रो नेपाल पनि त्यही हो तर समय कालखण्डले नेपाल संवत् र शंखधरप्रति आत्मसात् गरिने प्रवृत्तिमा ठूलो अन्तराल देखाए ।

क्याटालोनियालाई स्वतन्त्र राज्य घोषणा नगर्न अदालतको आदेश

स्पेनको स्वतन्त्र अदालतले क्याटालोनियालाई एक स्वतन्त्र तथा स्वायत्त राज्यका रूपमा घोषणा नगर्नका लागि आदेश दिएको छ।  उक्त राज्यलाई स्पेनबाट स्वतन्त्र रहेको राज्यका रूपमा घोषणा गरेमा संविधानको उल्लंघन हुने अदालतको निर्णय छ।

राज्य पुनर्संरचना र कर्मचारी व्यवस्थापन

जनता आफैँले बनाएको संविधानले साविकको एकात्मक र केन्द्रीकृत राज्य प्रणालीलाई संघीय प्रणालीमा रूपान्तरण गरी राज्यका तहबीच अधिकार, जिम्मेवारी र साधनस्रोत विभाजन गरेको छ । राज्य पुनर्संरचनाको अर्थ राजनीतिक संरचनाहरूको मात्र रूपान्तरण होइन, शक्ति विनियोजनको रूपान्तरण, आर्थिक निर्णय प्रक्रिया, योजना प्रणाली र सेवा व्यवस्थापनको पनि रूपान्तरण हो । शक्ति, साधन, स्रोत, निर्णय प्रक्रिया जस्ता कुरा प्रभावकारी नागरिक सेवाका पूर्वाधार हुन् । नागरिक जहिले पनि दैनन्दिनी समस्याको तत्काल समाधान चाहन्छन् र सुनिश्चित भविष्यको अपेक्षा गर्छन् । राज्यइच्छा कार्यान्वयन गर्ने प्रशासनिक संयन्त्रको पुनर्संरचना नगरी राज्यलाई सर्वसाधारणको नजिक पु¥याउन नै सकिँदैन ।

विदेशी इशारामा कम्युनिष्ट एकता : राज्यमन्त्री बिष्ट

सूचना तथा सन्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले कम्युनिस्ट पार्टीबीचको एकता बिदेशीको इशारामा भएको आरोप लगाएका छन्। सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा छिमेकी चीनप्रती संकेत गर्दै उनले भने, "यो यकता लोकतन्त्रको आडमा टेकेर तानाशाह लाद्ने प्रयत्न हो, तर यो सफल हुँदैन।"

दुई राज्यमन्त्री थपेर देउवा आफ्नै कीर्तिमान तोड्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्रीमा सिफारिस गरेको छ।

योजना स्वीकृतिमा लापारवाहीले राज्यलाई भार थपिँदै

मुलुकमा जारी अस्थिर राजनीतिको प्रत्यक्ष प्रभाव विकास निर्माणका आयोजनामा पर्ने गरेको छ । पटकपटक सरकार परिवर्तन भएसँगै मन्त्रीहरुले आफ्नो अनुकस्ल नयाँ–नयाँ योजना ल्याउने गर्छन् । योजना स्वीकृतिमा सांसददेखि दलका शीर्ष नेतासम्मको दबाब र चलखेल हुने गरेको छ । स्रोत सुनिश्चितताबिनै हचुवाको भरमा ल्याइने त्यस्ता योजनाको दायित्व वर्षेनी थपिँदै जाँदा राज्यलाई ठूलो भार परिरहेको छ।

सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाइ रहेको :  अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाइ रहेको आरोप लगाएका छन्।

हाडनाताकरणीमा १० वर्ष कैद, राज्यद्वारा क्षतिपूर्ति

भक्तपुर जिल्ला अदालतले हाडनाताकरणीको एक मुद्दामा १० वर्ष कैद सजायसहित राज्यबाट क्षतिपूर्ति दिलाउने फैसला गरेको छ । जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले गत जेठ २८ मा सो फैसला गरेको हो । फैसला भएको दुईमहिनापछि आएको पूर्णपाठमा हाडनाताकरणी मुद्दामा पीडित बालिकालाई तत्काल पुनःस्थापनाका लागि राज्यबाट रकम दिलाउने आदेश भएको हो ।

वातावरणमैत्री उद्योगलाई राज्यले प्राथमिकता दिएको छ : मन्त्री चौधरी

जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले वातावरणमैत्री उद्योगलाई राज्यले विशेष प्राथमिकता दिएको बताएकी छिन ।

निगमको जग्गा खरिदमा नीतिगत भ्रष्टाचार: राज्यमन्त्री रज्जाक

खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले आयल निगमले डिपो स्थानान्तरणका लागि रुपन्देहीमा जग्गा खरीद गर्दा कागजी प्रक्रिया मिलाएर नीतिगत रुपमै भ्रष्टाचार गरेको दावी गरेका छन।

श्रमजीवि पत्रकारका समस्या समाधान गर्न पहल गर्छु : सञ्चार राज्यमन्त्री विष्ट

सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले श्रमजिवी पत्रकारका समस्या समाधानको पहल गर्ने प्रतिबद्धता जनाएका छन्। पत्रकार महासंघ बाँकेले बुधबार गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रमजिवी पत्रकारका समस्यालाई अध्ययन गरेर आफूले समस्या समाधान गर्ने बताए । ‘श्रमजिवी पत्रकारको समस्यालाई अध्ययन गरेर समस्या समाधानको पहल गर्नेछु,’ उनले भने ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्