coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

पर्यटकको रोजाइमा ‘हात्तीदह’

दुई वर्षअघि ‘कोइरालो खोला नमूना सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ विकास गरिएपछि सिरहाको लहान नगरपालिका–१५ स्थित ‘हात्तीदह सिमसार’ क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ।

शुक्लाफाँटामा रिक्त दरबन्दीमा ‘सिमसार गज’नियुक्त

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्तीको रिक्त दरबन्दीमा ‘सिमसार गज’लाई ल्याइएको छ।

आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘तेह्रकुने सिमसार’

इलामको माई नगरपालिका–१ र ३ सङ्गमस्थलमा रहेको ‘तेह्रकुने सिमसार’ क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ। सिमसार, पोखरी र यहाँको प्राकृतिक सौन्दर्यले आन्तरिक पर्यटक आकर्षित भएका हुन्।

बजाज पल्सरको ‘१०० एनएस राइड’

बजाज पल्सरले ‘१०० एनएस राइड’ सम्पन्न गरेको छ। कम्पनीले सय वटा बिरुवा रोप्ने उद्देश्यको साथ सगरमाथा र जनकपुर क्षेत्रका ग्राहकलाई समेटेर १०० एनएस राइड आयोजना गरेको हो।

बाँके राष्ट्रिय निकुञ्जले राप्तीमा छाड्यो १० वटा घडियाल गोही

विश्व सिमसार दिवसका अवसरमा बाँकेस्थित राप्ती नदीमा १० वटा घडियाल गोही छाडिएको छ।

अत्यधिक दोहनले सङ्कटमा 'सिमसार'

सिमसारको अत्यधिक दोहन, भूमि अतिक्रमण, प्रदूषण, जथाभावी पूर्वाधार निर्माण, पानीका मुहान तथा दलदल क्षेत्रको मर्मतसम्भार नहुँदा सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको उनले जानकारी दिए।

हात्तीले सुँढमा बेरेर पछारेपछि...

सङ्गीताका पति मेघनाथ दुई वटै आँखा देख्दैनन्। हात्तीले दुवैलाई सुँढले बेरेर पछार्‍यो। भुईँमा ढलेका दम्पती बेहोस भए। हात्ती हिँडेपछि गाउँलेले नजिकको मेची आम्दा अस्पतालमा उपचारका लागि पुर्‍याए।

पोखराका मेयर आचार्य भन्छन्ः फेवातालको सिमसार क्षेत्रलाई आवास बनाउन दिन्नौं

पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले फेवातालको सिमसार क्षेत्रलाई आवास क्षेत्र भनेर वर्गीकरण नगरेको स्पष्टीकरण दिएका छन्।

नदीको स्वच्छता

युनिसेफ र विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार चारमध्ये एक जना आफ्नो घरमा सुरक्षित रूपमा व्यवस्थित पिउने पानीको अभावमा छन् र विश्वको लगभग आधा जनसंख्या उचित रूपमा व्यवस्थित सरसफाइ नभएका ठाउँमा बस्छन्।

चितवन राष्ट्रिय निकुञ्जभित्रकै सिमसार संकटमा

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी भन्छन् -हामीले मात्रै गरेर हुँदैन। ताल सरसफाइ गर्ने काम गरेकै छौं, तर निकुञ्जले मात्र गरेर पनि हुँदैन। यसका लागि स्थानीय स्तरमै जनचेतना जगाउनैपर्छ।

विश्व सिमसार दिवस:सिमसार क्षेत्र जोगाउन चुनौती

आज विश्व सिमसार दिवस मनाइँदै छ। मानव जगत् र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन।

सिमसार क्षेत्र जीवनको नर्सरी

‘सिमसार क्षेत्र धर्तीको किड्नी हो’ जसले वातावरणलाई सफा बनाएर छान्ने काम गर्दछ। मान्छेले धर्तीमा गरेका फोहोरलाई सफा गर्दछ।

सिमसार क्षेत्र संरक्षणका चुनौती र उपायहरू

आज फेब्रुअरी २ तारिख। विश्वभर आज विश्व सिमसार दिवस मनाइँदैछ। यसको मुख्य उद्देश्य सिमसार क्षेत्रको महत्वबारे सर्वसाधारणमा जनचेतना जगाउनु हो। यसको अलावा बहुसरोकारवाला निकाय तथा व्यक्तिहरूलाई यसको संरक्षणका बारेमा ध्यानाकर्षण गर्नु र उनीहरूलाई संरक्षणमा लाग्नका लागि आह्वान गर्नु पनि हो। अब एकैछिन सिमसार भन्नाले के बुझिन्छ ? त्यसको बारेमा छलफल गरौँ।

कटारीको सिमसार क्षेत्रलाई पर्यटकीय स्थल बनाइने

उदयपुरको कटारी नगरपालिका ५ सिँसाघारीस्थित सिमसार क्षेत्रलाई पर्यटकीय स्थलमा रुपान्तरण गरिने भएको छ। स्थानीय सिँसाघारी सामुदायिक वन उपभोक्ता समूहको रमणीय पोखरीसहितको सिमसार क्षेत्रलाई पर्यटकहरुको गन्तव्यस्थल बनाउन समूहले कार्ययोजना अघि बढाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्