१६ वैशाख २०८१ आइतबार
image/svg+xml

दरबार हाईस्कुलको अस्तित्व जोगाउँदै काठमाडौँ महानगर

काठमाडौँ महानगरपालिकाले ऐतिहासिक दरबार हाईस्कुलको हाताभित्र सञ्चालित दुई विद्यालयलाई एक बनाएर पुरानै अस्तित्वमा फर्काउने जनाएको छ।

नयाँ स्वरूपमा दरबार हाईस्कुल

बाहिरी आवरण हेर्दा लाग्छ, यो कुनै ‘दरबार’ हुनुपर्छ अथवा कुनै ठूलो सरकारी कार्यालय । काठमाडौंको जमलस्थित मुलुककै सबैभन्दा पुरानो स्कुल दरबार हाइस्कुलको अहिले बनेको नयाँ भवन देख्दा धेरैले यस्तै अनुमान गर्दा हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्