१५ वैशाख २०८१ शनिबार
image/svg+xml

रास्वपालाई पौडेलको प्रश्नः निर्दोष भए छानबिन समिति बनाउन किन मान्नु भएन ?

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काँग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट पछि नहटेको बताएका छन्।

शुन्य समयमा सांसदहरुकाे प्रश्न: विद्यार्थी ‘ड्रप आउट रेट’ किन बढ्यो ?

प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद पौडेलको प्रश्नः मानव तस्करलाई अनुकूल हुनेगरी रुस जाने श्रम स्वीकृति किन दिइयो?

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मानव तस्करहरुलाई अनुकूल हुने गरी श्रम मन्त्रालयले रुस जाने श्रम स्वीकृति किन दिएको भन्दै प्रश्न गरेका छन्।

कांग्रेसले भन्योः गृहमन्त्री विवादास्पद व्यक्ति भएकाले राजीनामा दिनुपर्छ

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विवादास्पद व्यक्ति रहेको दाबी गर्दै उनको राजीनामा मागेको छ।

‘विश्वास गर्दा धोका, भरोसा राख्दा निराशा’

अहिले आशा गरिएका युवा नेता गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायतले पदाधिकारी बनेको दुई वर्षसम्म पनि भरोसा जगाउन सकेनन्।

जलवायु परिवर्तन सम्बोधनमा राजनीतिक प्रतिबद्धताको खाँचो

जलवायु परिवर्तनले जनजीविका, जनस्वास्थसहित अर्थतन्त्रलाई समेत प्रभावित गरेको छ। नेपालले यो चुनौतीसँग लड्ने नीतिगत व्यवस्था र केही संरचनागत व्यवस्था गरेको भए पनि संकटको तुलनामा कार्यान्वयन कमजोर छ। राजनीतिक नेतृत्व र प्रतिबद्धता नभएसम्म अन्य निकाय र संयन्त्रले मात्र यो चुनौती सम्बोधन गर्न सम्भव छैन।

कार्यकर्ताले चाहेको हो भने कार्यकर्ताबाटै सभापति चुन्ने व्यवस्था राख्नुपर्छः नेता पौडेल

नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले कार्यकर्ताले केन्द्रिय सभापति आफैँ चुन्न खोजेको हो भने सोही अनुसारको व्यवस्था गर्नुपर्ने बताएका छन्।

अन्ततः नजाने भए विश्वप्रकाश र प्रदीप डा. शेखरको निम्तोमा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई ‘राजनीतिक धक्का’ दिन लागिपरेका काँग्रेस इतर पक्षका नेता डा. शेखर कोइरालाको निम्तोमा नमान्ने भएका छन्।

प्रधानमन्त्रीलाई पौडेलको चुनौतिः भ्रष्टाचारविरोधी अभियान भए आफ्ना पार्टीका नेतामाथि अनुसन्धान गर्नुस्

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताएका छन्।

पछिल्लो सुन तस्करी छानबिनका लागि सरकारले छुट्टै समिति गठन गर्नुपर्छः सांसद पौडेल

सत्तारुढ नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले पछिल्लो सुन तस्करी प्रकरण छानविनका लागि छुट्टै छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्।

सरकारले वित्तिय अनुशासन उलंघन गर्नेहरुमाथि कडा कारबाही गर्नुपर्छः प्रदीप पौडेल

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले वित्तिय अनुशासन उलंघन गर्नेहरुमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

नेपाली स्वस्थ भएमात्रै नेपाल स्वस्थ हुन्छः प्रदीप पौडेल

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले योग शिक्षालाई देशले राष्ट्रिय अभियानका रुपमा अघि बढाउन आवश्यक रहेको बताएका छन्।

समाजवादी मोर्चाबाट काँग्रेस तर्सिएको छैनः प्रदीप पौडेल

मंगलवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समाजवादी मोर्चाबाट काँग्रेस नतर्सिएको बताएका हुन्।

सरकारले ल्याएको बजेटमा एक रुपता देखिएनः सांसद पौडेल

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सरकारले ल्याएको बजेटमा एकरुपता नदेखिएको बताएका छन्।

एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ: नेता पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौंमा एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्