२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेकपाको सचिवालय बैठक आज

पार्टीको आन्तरिक एकता र सरकारको कामलाई लिएर तीव्र असन्तुष्टि भइरहेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज (आइतबार) बस्दैछ।

नेपाली नेतामा चीन मोह किन

नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बिहीबार चीन भ्रमणबाट फर्किएका छन्।

नेकपामा घोचपेच राजनीति : दोस्रो तहका नेता पनि मैदानमा

आन्तरिक एकीकरणको प्रक्रियामा रहेको नेपाल कम्युनिस्ट पार्टीमा पूर्व एमाले खेमाभित्र आरोपप्रत्यारोप चुलिएको छ।

हिजो ठीक, आज बेठीक? क्रान्तिकाे विभ्रम!

अहिले बजारमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा प्रवक्ता क. खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को गिरफ्तारी, रिहाइ र फेरि गिरफ्तारीका घटनाक्रमले निकै तताएको छ।

'देश डुब्दैन, म छु'

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू केही दिन बाहिर हुँदैमा देश नडुब्ने बताएका छन्।

नेकपामा एकता नटुंगिँदै विवाद

नेपाल कम्युनिस्ट पार्टीका तेस्रो वरीयताका नेता माधवकुमार नेपालले शुक्रबार स्थायी समतिका सदस्यहरूको भेला डाकेर पार्टीभित्र संस्थागत निर्णय नभएको भन्दै असन्तुष्टि व्यक्त गरे।

छायाँले प्रकाशको स्रोत देखाउँछ

विश्वभरि नै कम्युनिस्ट आन्दोलनका बारेमा बग्रेल्ती प्रश्न उब्जेको स्थितिमा पनि यो देशमा जनताले कम्युनिस्टहरूलाई स्थानीय तथा संघीय चुनावमा जिताए । एकार्कालाई मन परी गाली गरिरहेका र बारम्बार एकार्कालाई धोका दिइरहेका दुई धारका कम्युनिस्टहरू एक हुँदैछन् भन्दा पनि जनताले पत्याए, खुसी भए ।

नेकपामा नेतैपिच्छे गुट

तत्कालीन नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता घोषणा गर्दा भनेका थिए, ‘अब पार्टीमा कसैमाथि कुनै प्रकारको भेदभाव, अन्याय, पूर्वाग्रह र हिजो कुन पक्षको भन्ने किसिमको व्यवहार हुने छैन।’

प्रकाण्ड प्रकरण!

नेपाल कम्युनिस्ट पार्टीका नाममा विद्रोहको मानसिकता बोकेको नेत्रविक्रम चन्द विप्लवको पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको गिरफ्तारी र रिहाइ लोकतान्त्रिक सरकारको मजाकको विषय बनेको छ। काठमाडौँमा पक्राउ परेका उनी काभ्रे, नुवाकोट, भोजपुर हुँदै दाङ पु-याइएका छन् ।

जिल्ला तहका विवाद मिलाउन प्रदेश पदाधिकारीलाई परिपत्र

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्ला तहमा नमिलेका विवाद मिलाउन प्रदेश पदाधिकारीलाई परिपत्र गरेको छ।

नेता लर्को लागेर विदेश यात्रामा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल चारदिने चीन भ्रमण सकेर बुधबार राति स्वदेश फर्किएका छन्।

विप्लव नेतृत्वको नेकपाका रोल्पा सेक्रेटरी पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’लाई रोल्पा प्रहरीले पक्राउ गरेको छ।

प्रकाण्डलाई काठमाडौंबाट उदयपुर ल्याइयो

नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) पार्टीका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई राजधानी काठमाडौँबाट शनिबार उदयपुर प्रहरीमा ल्याइएको छ।

स्वतन्त्रताको सम्मान

सत्ता बदलिए पनि चरित्र बदलिएन भने स्वतन्त्रतामा संकुचन आउन सक्छ। हामीले अंगीकार गरेको शासन व्यवस्थाभित्र नागरिक वैयक्तिक स्वतन्त्रतालाई सर्वोपरि ठानिएको छ।

पार्टीमाथि हमला भए अरिङ्गाल जस्तै खनिनुहाेस् : ओली

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधामन्त्री केपी शर्मा ओलीले पार्टीमाथि हमला हुँदा सबै अरिङ्गालको गोलो जस्तै खनिनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्