२७ आश्विन २०८३ मंगलबार
image/svg+xml

मनास्लु क्षेत्रका सबै पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

बूढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका स्वदेशी तथा विदेशी पर्यटकहरू सुरक्षित रहेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ।

रोनाल्डो भन्छन् : म इतिहासकै उत्कृष्ट हुँ, पूर्णविराम, हजार गोल र मेस्सीबारे के भने ?

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफू फुटबल इतिहासकै उत्कृष्ट खेलाडी भएको दाबी गरेका छन्।

नवरात्रमा पशुपति क्षेत्रका नौ महाशक्ति पीठमा विशेष पूजा

नवरात्रका अवसरमा यस वर्षदेखि पशुपति क्षेत्रका नौ महाशक्ति पीठ र दश महाविद्या स्थलमा विशेष पूजा सुरु भएको छ।

बुढीगण्डकी बाढी: १९ विदेशीसहित ३१४ को उद्धार, ५ बेपत्ताको खोजी तीव्र

सिरिङ्गे हिमालमा गएको हिमपहिरोपछि गोरखाको बुढीगण्डकी नदीमा आएको भीषण बाढी प्रभावित क्षेत्रबाट १९ विदेशी नागरिकसहित ३१४ जनाको सकुशल उद्धार गरिएको छ।

साउदी र इरानका विदेशमन्त्रीबिच संवाद, हुथी आक्रमणमा १४ जनाको मृ`त्यु, ३२० घाइते

साउदी अरेबिया र इरानका विदेशमन्त्रीबीच क्षेत्रीय तनाव कम गर्ने र कूटनीतिक समाधान खोज्ने विषयमा छलफल भएको छ।

तनहुँ र दाङमा सवारी दुर्घटना, दुई जनाको मृत्यु र छ जना घाइते

तनहुँ र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। मृत्यु हुनेमा तनहुँकी एक महिला र दाङका एक बालक छन्।

हुथी क्षेप्यास्त्रको खतरा बढ्दा साउदीमा विमानस्थल बन्द रहने अवधि लम्बियो

यमनको सरकारलाई समर्थन गर्दै आएको अरब गठबन्धनले साउदी अरेबियातर्फ आउन सक्ने ड्रोन र क्रुज क्षेप्यास्त्रको निगरानी गरिरहेको जनाएको छ।

ट्रम्प प्रशासनकी आलोचक सांसद इल्हान उमरको घरमा खानतलासी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकी आलोचक डेमोक्रेटिक सांसद इल्हान उमरको घरमा सोमबार संघीय एजेन्टहरूले आपराधिक अनुसन्धानका क्रममा खानतलासी गरेका छन्।

पार्टीबाट टाढिएका साथीहरूलाई कांग्रेसमै फर्काउनुपर्छ: सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीप्रति असन्तुष्टि जनाउँदै टाढिएका नेता तथा कार्यकर्तालाई पुनः कांग्रेसमै फर्काउनुपर्नेमा जोड दिएका छन्।

बुढीगंगाको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

साँघुरो भवनबाट सेवा दिँदै आएको गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा प्रशासनिक कामकाज अघि बढाएको हो ।

तनहुँमा बोलेरो जिप दुर्घटना, एकको मृत्यु, ६ जना घाइते

तनहुँको आँबुखैरेनी गाउँपालिका-६ डुम्रीडाँडास्थित भित्री सडकखण्डमा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

थमन विक हत्या प्रकरणका आरोपी सांसद अभिराम शर्माको निलम्बन फुकुवा

तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट प्रदेशसभा सदस्य रहेका शर्मालाई २०८१ वैशाख १८ गते मधेश प्रदेशसभाले निलम्बन गरेको थियो।

अर्बौंको हुण्डी कारोबार, प्रतिवादीलाई लाखमै उन्मुक्ति !

संगठित रूपमा दुई अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न अभियुक्तहरूलाई उन्मुक्ति मिल्ने गरी प्रहरी र सरकारी वकिल कार्यालयले कमजोर अभियोग लगाएको तथ्य बाहिर आएको छ।

बूढीगण्डकी बाढीले अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने लक्ष्य

आरूघाट गाउँपालिका ३, केउरपानी र ढुंगेमा गरि २ वटा ट्रान्सफर्मर थप चार्ज गर्ने अन्तिम तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्