५ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रधानमन्त्री प्रचण्डसँग जर्मन राजदूतको भेट

प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्रीसँग भेट गरेका सचिवालयले जनाएको छ।

मलेसियामा बन्धक बनाइएका १३ मध्ये ६ जना नेपाली भोली स्वदेश फर्किँदै

सोही निर्देशनका आधारमा सरकारले परराष्ट्र मन्त्रालयमार्फत मलेसियास्थित नेपाली राजदूतावाससँग सम्पर्क गरेको थियो। बन्धक बनाइएका नेपालीहरुको अवस्था बुझेर तत्काल उद्दारका लागि पहलपछि मलेसियाको पीआएस फरेस्ट म्यानेज्मेन्ट कम्पनीमा कार्यरत १३ जना नेपाली नागरिक स्वदेश फर्किने भएका हुन।

नयाँ चिनियाँ राजदूत काठमाडौंमा

नेपालका लागि चीनका नवनियुक्त राजदूत चेन सङ आइतबार आफ्नो जिम्मेवारी समाल्न काठमाडौं आइपुगेका छन्।

कूटनीतिक भेटमा परराष्ट्र बेखबर !

मेयर शाहले रावललाई सामाजिक सञ्जालमै जवाफ दिँदै अमेरिकी राजदूतले पटकपटक भेट्न खोजेको तर आफूले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएमात्र भेट्ने बताएपछि परराष्ट्रको अनुमतिअनुसारै भेट भएको प्रस्ट्याए।

नेपाली राजदूतावास टोकियोले जापानका प्रमुख शहरहरुमा घुम्ती सेवा सञ्चालन गर्ने

डिजिटल पासपोर्ट बनाउन सास्ती व्यहोरी रहेका विशेष गरि टोक्यो बाहिर बसोबास गर्ने नेपालीहरुलाई अब सहज हुने भएको छ।

जापानका लागि नवनियुक्त नेपाली राजदूत डा. सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र पेश

राजदूत डा. सुवेदीले नेपाल र नेपाली जनताको सामाजिक-आर्थिक विकासमा उदार र निरन्तर सहयोग गरेकामा जापान सरकार र जापानी जनताप्रति हार्दिक आभार प्रकट गरेको जापानस्थित नेपाली राजदूतावासले जनाएको छ।

नवनियुक्त अमेरिकी राजदूत थम्पसन दाहाल भेट्न खुमलटार पुगे

नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।

नेपाल-भारतबीच जनस्तरको सम्बन्ध कहिल्यै टुट्ने छैनः डा. शङ्करप्रसाद शर्मा

भारत र नेपालबीचको सम्बन्धलाई सुमधुर बनाउन तथा दुवै देशका जनताबीचको सहकार्य र साझेदारीलाई प्रवर्द्धन गर्दै उनीहरूलाई स्नेहको सूत्रमा जोड्ने विषयलाई उच्च प्राथमिकतामा राख्दै राजदूत शर्माले जनता–जनता, सभ्यता र धर्मको सम्बन्ध कहिल्यै पनि टुट्न नसक्ने, देशमा भिन्नता भए पनि जनतासँगको सम्बन्ध निरन्तर रहने बताउँदै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ तुल्याउन दुवै देश लाग्नुपर्नेमा जोड दिए।

गृहमन्त्री खाणसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता

गृहमन्त्री खाणले सरकार निष्पक्ष, भयरहित र स्वतन्त्रतापूर्वक शान्तिपूर्ण तरिकाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्न लागिरहेको बताए।

राष्ट्रपति र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। कार्यकाल सकिएर अमेरिका फर्कन लागेका राजदूत बेरी र राष्ट्रपतिबीच बिहीवार दिउँसो शीतल निवासमा भेटवार्ता भएको हो।

नेपाललाई कहिल्यै बिर्सन सक्दिँन: अमेरिकी राजदूत

मूर्ति सङ्ग्रहालय झैँ लाग्ने नेपाल भोकेसनल एकेडेमीको यो भवन प्रवेश गरेसँगै दङ्ग परे नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी। नेपालबाट हराएर अमेरिका पुगेका मूर्ति नेपालमै फिर्ता गर्न र नेपाली सम्पदाको संरक्षणमा महत्वपूर्णसहयोग पुर्‍याएको खुसियालीमा आरपी फाउण्डेसनले आफ्नो सम्मानमा आयोजना गरेको अभिनन्दन कार्यक्रममा सहभागी भएका राजदूत बेरी ढुङ्गाका आकर्षक मूर्तिकलाको अनुपम नमूना देखेर छक्क पर्दै केहीबेर त्यहाँका दृश्यमै हराए।

म्‍यानमार र मलेसियाका लागि नेपाली राजदूतले लिए शपथ

म्‍यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपतिबाट शोक पुस्तिकामा हस्ताक्षर

राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँगको कुराकानीमा महारानीको निधनबाट नेपालले एक अशल मित्र गुमाएको जनाउँदै उनीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरिन्।

कपिलवस्तुबाट पूर्वराजदूत उपाध्याय, प्रदेश महामन्त्री आचार्य र नेता शाह सिफारिस

प्रदेश र क्षेत्रीय समितबाट आएको नाममा जिल्ला कार्य समितिमा आवेदन दिएकाहरुको नाम केही थप गरी पार्टीको प्रदेश समितिमा नाम सिफारिस गरी पठाइएको पार्टी जिल्ला सभापति अब्दुल कलाम खाले बताए।

‘सुरक्षा भए पाकिस्तानी लगानी आउँछ’

नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर साहले पाकिस्तानी लगानीकर्ता नेपालमा लगानी गर्न तयार रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्