५ आश्विन २०८१ शनिबार
image/svg+xml

उपराष्ट्रपति पुन र जापानी राजदूतबीच भेट

उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले शिष्टाचार भेट गरेका छन्। आज (शुक्रबार) अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग जापानका राजदूत ओगावाले शिष्टाचार भेट गरेका हुन्।

सभापति देउवाले भटे चिनियाँ राजदूत

नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि चिनियाँ नवनियुक्त राजदूत यु होङ्गले बुधबार बूढानीलकण्ठस्थित निवासमा शिष्टाचार भेट गरे।

अमेरिकी राजदूत टेप्लेजद्वारा नेपाल प्रहरीलार्इ इन्टरनेट उपकरण हस्तान्तरण

नेपालका लागि संयुक्त राज्य अमेरिकाकी राजदूत अलाइना बी टेप्लेजले जिल्ला प्रहरी कार्यालय रोल्पालाई इन्टरनेट सर्भिस उपकरण हस्तान्तरण गरेके प्रहरीले जनाएके छ।

तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि चीन, कतार र स्विट्जरल्यान्डका आवासीय राजदूतहरुले आज आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

नयाँ चिनियाँ राजदूत यू काठमाडौं अाइपुगिन्

नयाँ चिनियाँ राजदूत यू होङ सोमबार आफ्नो पदभार ग्रहण गर्न सोमबार काठमाडौं आइपुगेकी छिन्। चीनले नेपालमा १९५५ मा दूताबास स्थापना गरेयता काठमाडौँ आउने यू २० अाैं चिनियाँ राजदूत हुन्।

मुखर्जीको नेपाल भ्रमणसँगै द्विपक्षीय सम्बन्धमा नयाँ रंग आउँछः राजदूत राय

नेपालका लागि भारतीय राजदूत रञ्जित रायले पर्सि बुधबारबाट हुने भएको भारतीय राष्ट्र«पति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धमा नयाँ रंग ल्याउने बताएका छन् ।

राजदूतले भने– ‘हार्ने खेल खेलेर न भारतलाई फाइदा छ न नेपाललार्इ'

भारतका लागि नवनियुक्त नेपाली राजदुत दीपकुमार उपाध्यायले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपालको कुटनीतिलाई नयाँ उचाइमा पुर्याउनको लागि ठूलो भूमिका खेल्ने बताएका छन्। रिपोर्टर्स क्लबको देउसी–भैलो कार्यक्रममा बोल्दै नवनिुयुक्त राजदूत उपाध्यायले भने यस्तो बताएका हुन्।

भारतीय राष्ट्रपतिको भ्रमणसँगै द्विपक्षीय सम्बन्धमा नयाँ आयाम आउँछ: राजदूत राय

नेपालकालागि भारतीय राजदूत रणजित रायले बुधबारदेखि हुने भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धमा नयाँ रँग ल्याउने बताएका छन्।

'कस्तो सरकार छिमेकीका राजदूतले नै चलाउने, हाम्रा नेता लिन्ठिङ् लिन्ठिङ् पुच्छर हल्लाउने'

सिस्नुपानी नेपालले यस वर्ष पनि हास्य व्यंग्य देउसी भैलाे कार्यक्रमकाे अायाेजना गरी देउसी मनाएकाे छ।

उपाध्याय र पौड्याल राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ निवासी दीपकुमार उपाध्यायलाई गणतन्त्र भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन्।

कास्मिरी जनताको स्वनिर्णय भारतले सम्मान गर्नुपर्छः पाकिस्तानी राजदूत

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कास्मिरी जनताको स्वनिर्णयको अधिकारको सम्मान हुनुपर्ने बताएका छन्। उनले कास्मिरलगायत पाकिस्तान र भारतबीचका सम्पूर्ण समस्या वार्ताको माध्यमबाटै समाधान गर्नुपर्छ भन्नेमा आफ्नो मुलुक दृढ रहेको समेत बताएका छन्।

प्रधानमन्त्री—युएई राजदूत भेटः नेपालीलाई मृत्युदण्ड नदिन दाहालको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बिहान संयुक्त अरब इमिरेट्स (युएई) का राजदूतसँग भेटघाट गर्दै त्यहाँ अप्ठ्यारोमा परेका नेपालीबारे छलफल गरेका छन्।

इजिप्टका राजदूतमा अर्याल नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्र मन्त्रालयका सहसचिव झवीन्द्रप्रसाद अर्याललाई साेमबार अरब गणतन्त्र इजिप्टका लागि राजदूतमा नियुक्त गरेकी छन्।

भारतीय राजदूतको तर्क कांग्रेस केन्द्रीय समिति छिर्‍यो

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा शुक्रबार बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनु नहुने राय दिएका छन्। बिहीबारदेखि सुरु भएको बैठकमा दोस्रो दिन बोल्ने १७ मध्ये प्रदीप पौडेलबाहेकका केन्द्रीय सदस्यले लोकमानसिंहको बचाउ गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्