११ मंसिर २०८१ मंगलबार
image/svg+xml

नेकपा एसले टुङ्ग्यायो राष्ट्रिय सभाका लागि आफ्नो २ उम्मेदवारको नाम

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाका लागि आफ्नो दुई जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ।

सरकारले वारुदको थुप्रोमाथि बसेर सलाई कोर्ने काम गरिरहेको छः पहाडी

मानव अधिकार तथा शान्ति समाजका संस्थापक कृष्ण पहाडीले माओवादी नेतृत्वको सरकारले वारुदको थुप्रोमाथि बसेर सलाई कोर्ने काम गरिरहेको बताएका छन्।

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

एकीकृत समाजवादीले सचिवालय बैठक बसिरहेको छ। ७२ औं सचिवालय बैठक पार्टी मुख्यालय आलोकनगरमा दिउँसो १ बजेदेखि सुरु भएको हो।

राष्ट्रिय सभा भागबण्डा मिलाउन शीर्ष नेताहरू बालुवाटारमा, सार्थक होला त अध्यक्ष नेपालको अडान?

त्यसो त शनिवार साँझको बैठकमा सहभागी भएका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्ममान पुनलगायतका नेताहरूले सिट बाँडफाँट टुङ्गिएको जानकारी दिएका थिए।

श्रीपती समाजसेवा पुरस्कार विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई

श्रीपती समाज सेवा पुरस्कारबाट पोखराको विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भएको छ। पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार–२०८० बाट पोखरा महानगरपालिका–२ स्थित विन्ध्यबासिनी मन्दिरको विकाससँगै मानवीय सेवामासमेत समर्पित विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भएको हो।

तयारी नपुगेको भन्दै एकीकृत समाजवादी सचिवालय बैठक स्थगन

नेकपा (एकीकृत समाजवादी) को आसन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनौट गर्न आज बस्ने बैठक स्थगन भएको छ।

भारतसँग सामुदायिक विकासका लागि भएको सम्झौताको खनालद्वारा विरोध

नेकपा एकीकृत समाजवादीका सम्माननीय नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतसँग सामुदायिक विकासका लागि भएको सम्झौताको विरोध गरेका छन्।

के विश्वविद्यालय राजनीति मुक्त होला?

अपवादकै रूपमा प्रधानमन्त्रीको प्रतिबद्धताअनुसार यो काम भयो नै भने पनि उनले भनेजस्तो उपकुलपति प्रतिस्पर्धाबाट नियुक्ति गरेर विश्वविद्यालयहरू सुध्रन निकै कठिन छ।

सम्बन्धका समस्या

पारिवारिक तथा सामाजिक समस्याको समाधानका लागि पतिपत्नीलाई परिवार र समाजको समेत सहयोग मिल्छ। जसले गर्दा यस्ता समस्याको समाधान पनि छिटै निस्किन्छ।

स्रष्टा र विद्यार्थी बिच अन्तरसंवाद

अरुणिमा मावि, बौद्धमानेपाल स्रष्टा समाज र अरुणिमा शैक्षिक प्रतिष्ठानको सहकार्यमा स्रष्टा-विद्यार्थी बिच अन्तरसंवाद भएको छ।

भाषिक एकताका लागि गोष्ठी

नेपाल प्रेस काउन्सिलको आयोजन तथा नेपाल स्रष्टा समाजको संयोजनमा साहित्यिक पत्रकारितामा भाषिक एकता गोष्ठी सम्पन्न भएको छ।

नेपाल स्रष्टा समाजको सत्रौं साधारण सभा सम्पन्न

नेपाल स्रष्टा समाजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौथो दिन सत्रौं असाधारण सभा सम्पन्न भएको छ।

नेपाल स्रष्टा समाजले गर्‍याे सैंत्तीस वर्षपछि निबन्ध गोष्ठी

नेपाल स्रष्टा समाजले सैंत्तिस वर्षपछि काठमाडौंमा निबन्धको गोष्ठी आयोजना गरेको छ।

कोभेन्ट्री नेपाली समाज युकेद्वारा भूकम्प पीडितलाई सहयोग

नेपालमा जन्मेर बेलायतको कोभेन्ट्रीलाई कर्म थलो बनाएका नेपालीहरूले जाजरकोट र रुकुमका भूकम्पपीडितलाई विभिन्न सामग्री प्रदान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्