coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

पदयात्राको नयाँ गन्तव्य-अन्नपूर्ण नर्थ बेसक्याम्प

मोटरबाटोले चल्तीका पदमार्ग थिल्थिलो भएका छन्। मोटरबाटो विस्तार भएसँगै पदमार्ग छोटिएका छन्, पदयात्रा अवधि घटेको छ। हप्तौं लगाएर पूरा हुने पदयात्रा अहिले केही दिनमा सकिन थालेका छन्।

अन्नपूर्ण नर्थ बेसक्याम्प : पदयात्राको नयाँ गन्तव्य

मोटरबाटोले चल्तीका पदमार्ग थिलोथिलो भएका छन्। मोटरबाटोको पहुँच विस्तार भएसँगै पदमार्ग छोटिएका छन् भने पदयात्रा अवधि पनि घटेको छ। हप्तौ लगाएर पूरा हुने पदयात्रा अहिले केही दिनमा सकिन थालेका छन्। पदमार्गको दूरी र पदयात्रा अवधि छोटिने मात्र नभई मोटर गुडेका कारण पदमार्ग क्षेत्र प्रदुषित पनि हुने गरेका छन्।

अन्नपूर्ण नर्थ बेसक्याम्पः पदयात्राको नयाँ गन्तव्य

अन्नपूर्ण नर्थ बेसक्याम्प यस्तो पदमार्ग हो, जुन मानवीय पहुँचबाट छुटेपछि टाढासम्म पुग्न सकिन्छ । यो रुटमा हत्तपत्ति मोटरबाटो जाने सम्भावना नै छैन । किनभने अन्तिम बस्ती छाडेर धेरै टाढासम्म पदयात्रा गर्न सकिन्छ । बस्ती नभएकोले क्याम्पिङको विकल्प छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्