२६ वैशाख २०८१ बुधबार
image/svg+xml

वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

पञ्चकन्या ग्रुपले आफ्नो ५१ औं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा कम्पनीले नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुल्चोकको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।

श्रेष्ठ महासंघ सदस्यमा निर्वाचित

पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभाबाट कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन्।

श्रेष्ठ उपराष्ट्रपतिबाट सम्मानित

पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरेका छन्।अध्यक्ष श्रेष्ठ लाइफ टाइम एचिभमेन्ट अवार्ड-२०२२’ बाट सम्मानित भएका हुन्।

उत्पादित विद्युतको मूल्य पाउनुपर्ने पञ्चकन्या ग्रुपको सरकारसँग माग

पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठले उत्पादित विद्युतको मुल्य नपाउने हो भने किन उत्पादन गरी रहने प्रश्न चिन्ह खडा भएको बताएका छन्।

पञ्चकन्या ग्रुपद्वारा बाल अस्पताललाई सहयोग

पञ्चकन्या ग्रुप र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) बिच बाल अस्पतालको भवन बनाउनेबारे सम्झौता भएको छ।

पञ्चकन्या एस.एस एक्पोट्सले उत्पादन थाल्यो

पञ्चकन्या ग्रुपले भैरहवाको सेजमा स्थापना गरेको पञ्चकन्या एस.एस एक्पोट्स प्रा.लिले आफ्नो उत्पादन थालेको छ । देशकै ठुलो औधोगिक घराना मध्येको एक पञ्चकन्या ग्रुपले सेजमा एस.एस ट्यांकी उत्पादन गर्ने उद्योग संचालनमा ल्याएको हो । उद्योगले २ सय ५० लिटर देखि १० हजार लिटर क्षमताका स्टील ट्यांकी उत्पादन सुरु गरेको हो ।

कर्जा प्रवाहको पद्धति र ब्याजदर मुख्य समस्या

नेपालका प्रतिष्ठित व्यापारिक घरानामध्ये एक हो– पञ्चकन्या ग्रुप। यो ग्रुप मुलुककै स्टिल उद्योगको अग्रणी संस्थाको रूपमा चिनिन्छ। पञ्चकन्या ग्रुपले स्टिलसँगै प्लास्टिकका पाइप र फिटिङका सामान पनि उत्पादन गर्छ। रेडिमेड कंक्रिट उत्पादन, पानी ट्यांकी, बिटुमिन तथा ब्यारेललगायत धेरै क्षेत्रमा यो ग्रुपले लगानी गरेको छ।

पञ्चकन्याको पीपीआर पाईपलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त

पञ्चकन्या ग्रुपको पीपीआर पाईपले नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेको छ। गुणस्तरीय निर्माण सामग्री उत्पादनको क्षेत्रमा सधैं अगाडि रहेको पञ्चकन्या ग्रुप नेपालमा गुणस्तर चिन्ह पाउने पहिलो कम्पनी बनेको हो।

पञ्चकन्या ग्रुपको सरोकारवालासँग भेटघाट

पञ्चकन्या ग्रुपले जापानी कम्पनी हाजमा–अन्डूद्वारा प्रसूति गृहको नयाँ बन्दै गरेको भवनमा कार्यरत जापानी तथा नेपाली इन्जिनियर, ओभरसियर र प्राविधिकबीच भेटघाट कार्यक्रम गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्