१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

‘पुष्पा र अञ्जली’ को जोडी बन्न कोशी टप्पु हिँड्यो ‘मेघौली’

चितवन राष्ट्रिय निकुञ्जले ‘मेघौली’ नाम गरेको भाले गैंडालाई कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रमा पठाएको छ।

रैथाने जंगली हात्तीबाट सर्वसाधारण सधै पीडित

आर्थिक वर्ष २०७८–०७९ मा हात्तीको आक्रमणबाट दुई जना सर्वसाधारणको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। यस्तै, ११० वटा घरमा क्षती गरेको छ भने ४२५ जनाको अन्नबालीमा क्षती गरेको छ।

कोशी टप्पुमा लक्ष्मीकलीले जन्माइन् छावा

कोशी टप्पु वन्य जन्तु आरक्षमा लक्ष्मीकली हात्तीले छावा जन्माएकी छन्। १४ वर्षीया लक्ष्मीकलीले शनिबार छावा जन्माएकी हुन्। लक्ष्मीकलीले जन्माएको स्वस्थ्य छावा यो पहिलो हो।

‘चराको स्वर्ग’ मा पाहुना चराको कमी

अन्नपूर्ण संरक्षण क्षेत्रमा छ सय तथा काठमाडौँ उपत्यकाको वन क्षेत्रमा पाँच सयदेखि छ सयसम्म प्रजातिका चरा पाइने गरेका छन्।

सेनाले गोली हानेर पशु चौपाया मारेकोमा आपत्ती

अध्यक्ष अनसारीले आरक्षमा किसानले चरिचरणका लागि गाई, भैंसी र गोरु लगेको बेलामा त्यसलाई नियन्त्रणमा लिएर काञ्जी हाउसमा राख्नुपर्नेमा त्यसको विपरीत गोली हानेर हत्या नै गर्नु गैरकानुनी काम भएको बताए।

कोशी टप्पु आरक्षः तीन पाङ्ग्रे सवारी साधन र पैदलयात्रीलाई रोक

कोशी टप्पु आरक्ष र आसपासका क्षेत्रमा १४ वटा हात्तीको समूह संगठित भएपछि उच्च सुरक्षा सावधानी अप्नाइएको छ। सुरक्षा सावधानी अप्नाएसँगै आरक्षमा तीन पाङ्ग्रे सवारी साधन र पैदलयात्रीलाई आरक्षको पूर्वी क्षेत्रमा रोक लगाइएको छ।

कोशी टप्पु क्षेत्रमा पाँच सय बढी हेक्टर जग्गा अतिक्रमण

कोशी टप्पु वन्य जन्तु आरक्ष तथा आसपासका क्षेत्रको पाँच सयभन्दा बढी हेक्टर जग्गा अतिक्रमण गरि बग्रेल्ती घर निर्माण भएका छन्। सुनसरी, सप्तरी र उदयपुर क्षेत्रको जग्गा अतिक्रमण गरि क्रंक्रिट र फुसका छानाका घर निर्माण भएका हुन्।

पूर्वमा चराको संख्या २२ प्रतिशतले बढ्यो

पूर्वी नेपालमा चराको वासस्थानको रुपमा चिनिएको सुनसरीको दक्षिणी क्षेत्र बर्जुताल र कोशी टप्पुमा यस वर्ष संख्याका आधारमा २२ प्रतिशतले चराको संख्या बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्