३० वैशाख २०८३ बुधबार
image/svg+xml

नेता थापाको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो

रामबहादुर थापा बादलले प्रतिनिधिसभामा बोलेका केही अभिव्यक्ति संसदीय मर्यादा विपरीत भएको ठहर गर्दै सभामुख डोलप्रसाद अर्यालले संसदीय रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

संसदमा प्रधानमन्त्रीको आवाज सुन्न पाउनुपर्ने नेकपाकाे माग

नेकपाका प्रमुख सचेतक cले संसदमा प्रधानमन्त्रीको आवाज सुन्न पाउनुपर्ने बताएका छन्।

संसदीय गरिमा कायम गर्नुपर्नेमा सांसदहरूको जोड

राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरुले सङ्घीय संसद्को संयुक्त बैठकको सन्दर्भमा उठेका प्रश्नको सरकारसँग जवाफ माग गरे।

प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित

विपक्षी दलको अवरोधका कारण बस्न नसकेपछि सभापति डिपी अर्यालले बैठक १५ मिनेटको लागि स्थगित गरेका हुन् ।

औद्योगिकग्राम विस्तार गर्न चेम्बरको माग

चेम्बर अफ कमर्स रुपन्देहीले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३ र८४ को नीति तथा कार्यक्रम सकारात्मक रहेको जनाउँदै कार्यान्वयमा उतार्न माग गरेको छ।

संसद्‍मा उपस्थितिका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्न सभामुखसँग राप्रपाको माग

प्रधानमन्त्री शाह कालो चश्मा लगाएर सिंहदरबारमै बसिरहेको उल्लेख गर्दै उनले रुलिङ गरेर प्रधानमन्त्रीलाई संसद्मा बोलाउन सभामुख डीपी अर्यालसँग माग गरे।

संसद्‍मा आक्रामक बने प्रतिपक्षी दल, मागे प्रधानमन्त्रीको राजीनामा

प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएपछि प्रतिपक्षी दलहरूले प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेका छन्।

प्रधानमन्त्री शाहलाई मिराजको प्रश्न : जनतासँग कहिलेसम्म भाग्ने?

जेनजी अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको प्रत्यक्ष उत्तर नदिएर भाग्दै हिँडेको बताएका छन्।

प्रधानमन्त्रीको अनुपस्थितिमा नीति तथा कार्यक्रममाथि छलफल नगर्ने कांग्रेसकाे अडान

उनले प्रधानमन्त्रीको अनुपस्थितिमा नीति तथा कार्यक्रममाथि छलफल गर्न नसक्ने बताए ।

प्रधानमन्त्री प्रश्नको जवाफ दिन नआएपछि हर्कले छाडे संसद्

प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन नआएपछि प्रतिपक्षले विरोध जनाएका छन्।

प्रधानमन्त्री शाहकाे उपस्थिति माग गर्दै प्रतिपक्षीद्वारा संसद् अवरुद्ध

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)काे उपस्थिति माग गर्दै प्रतिपक्षी दलले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्