१२ मंसिर २०८१ बुधबार
image/svg+xml

विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्छः गृहसचिव अर्याल

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले मुलुकको आन्तरिक सुरक्षा र व्यवस्थालाई सबल र प्रभावकारी बनाउन सके आम नागरिकमा सुरक्षाको अनुभूति हुने बताउँदै विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्नेमा जोड दिएका छन्।

लम्जुङका सिडियो अधिकारी मन्त्रालय तानिए

गृह मन्त्रालयबाट लम्जुङको सिडियो भएर गएका उपसचिव उमाकान्त अधिकारीलाई दुई महिनामै फिर्ता बोलाइएको छ।

अतिरिक्त सचिव पद प्रधानमन्त्री कार्यालयबाटै गायब

संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा बनेको ऐनको मस्यौदामा प्रधानमन्त्री कार्यालयबाटै अतिरिक्त सचिव पद गायब गरिएको पाइएको छ।

संक्रमणकालीन न्याय आयोग : सचिवबाटै छानबिन गराउन परमादेश

सर्वोच्च अदालतले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नभएका बेला सचिवले कार्यटोली गठन गरी प्रारम्भिक छानबिन गराउन सक्ने व्यवस्था गर्न सरकारका नाममा परमादेश आदेश जारी गरेको छ।

गृह सचिवमा एकनारायण अर्याल

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गृहमा मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव एकनारायण अर्याललाई लग्ने निर्णय गरेको एक मन्त्रीले बताए।

नयाँ सत्ता समिकरण निर्माणमा वाह्य हस्तक्षेप भएको छैन: उपमहासचिव ज्ञवाली

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्ता समिकरण निर्माणमा वाह्य हस्तक्षेप नभएको दाबी गरेका छन्।

राष्ट्रिय सभा अध्यक्षका लागि आज बिहान ११ बजेदेखि मनोनयन

सङ्घीय संसद सचिवालयका अनुसार राष्ट्रिय सभा अध्यक्षका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता हुनेछ।

क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसँग नजोड्दा जनतामा वितृष्णा : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसँग जोड्न नसक्दा जनतामा वितृष्णा र विचलन आएको बताए।

महाशिवरात्रिमा भिआइपी दर्शन हटाइयो

पशुपति क्षेत्र विकास कोषले शुक्रबार पर्ने महाशिवरात्रिका लागि सबै तयारी पूरा गरिसकेको जनाएको छ।

इलाममा लिम्बू सांस्कृतिक महोत्सव हुने

चुम्लुङ संघीय कार्य समिति तथा आदिवासी याक्थुङ/लिम्बू सांस्कृतिक महोत्सव मूल आयोजक समितिको आयोजना र चुम्लुङ इलाम कार्य समितिको व्यवस्थापनमा यही फागुन २४ र २५ गते २५ औँ महोत्सव अयोजना हुने भएको हो।

समसामयिक विषयमा छलफल गर्दै माओवादी केन्द्र

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको बुझिएको छ।

अब मुख्यसचिव को?

प्रधानमन्त्री पुष्पकमल दाहालले टेरामक्स खरिदलगायत प्रकरणमा मुछिएका मुख्यसचिव वैकुण्ठ अर्याललाई बिदामा बस्न निर्देशन दिइसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्