२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml २३:३१ अपराह्न

जनार्दन पार्टीको आवश्यक व्यक्ति हो, उहाँले अरुका पनि कुरा सुन्नुपर्छ: नारायणकाजी

जारी पार्टीको सचिवालय बैठकबाट बाहिरिने क्रममा उनले बैठक भोलि पनि हुने बताए। यो बैठक मुख्यत: पार्टी एकताकै विषयमा केन्द्रित रहेको पनि उनले जानकारी दिए।

नेपाल अमेरिकासँग ४ विकेटले पराजित, शृङ्खलामा लगातार तेस्रो हार

आइसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ। शनिबार दुबईमा भएको खेलमा नेपाल संयुक्त राज्य अमेरिकासँग ४ विकेटले पराजित भएको हो।

प्रचण्डले भने- पार्टी फुट्दैन, एकजुट भएको छ, जनार्दन अराजक भए

नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहालले पार्टीका नेता जनार्दन शर्माले सचिवालय बैठक बहिष्कार गर्नु अराजक र अलोकतान्त्रिक भएको बताएका छन्।

सडकमा शक्ति देखाउँदै एमाले: देशभर जनभेला र प्रदर्शन गर्ने

शनिबार गुण्डुमा बसेको सचिवालय बैठकले संविधानको रक्ष, लोकतन्त्रको जगेर्नाका लागि जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको हो।

दिनदहाडै सिक्री लुटियो

पसल संचालन गर्दै आएकी एक महिलाको भारतीय नम्बर प्लेटेका मोटर साईकलमा आएका अपरिचित ब्यत्तिले सुनको सिक्रि लुटर फरार भएका छन ।

निकोलस भुसाललाई तत्काल पक्राउ गर्न महेशको उर्दी, नभए युवा संघले पक्रने चेतावनी

निकोलसले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको घरमा आक्रमण गर्ने भनेको भन्दै उनलाई तत्काल पक्राउ गर्न महेशले उर्दी जारी गरेका छन्।

कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी कृष्णपुर नगरपालिका–१, बण्डका ४२ वर्षीय बलबहादुर बोहराको ज्यान गएको हो।

बाटो खुल्ने पर्खाइमा सयौं पर्यटक मनाङमै

आन्तरिक र बाह्य पर्यटकको भीडभाड भईरहँदा हिमाली क्षेत्रमा पछिल्लो समय भारी हिमपात भयो। हिमपातले उच्च भेगका पदमार्ग अवरुद्ध भए भने पर्यटकको यात्रा पनि बिचमै अवरुद्ध भयो। हिमपातले गर्दा धेरै पाहुनाले गन्तव्य तय गर्न पाएनन। हिमपातको मारमा परेका पाहुनाका लागि गन्तव्य चुम्ने चाहना अपूरै रह्यो। पाहुनाहरु यात्रा पुरा गर्न नपाउँदा खिन्न बनेर फर्किनु पर्यो।

चोरी तथा लुटपाटमा संलग्न फरार कैदीबन्दीसहित ६ जना पक्राउ

एकजना वृद्धलाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पार्टी एकताको पक्षमा छैनन् जनार्दन, बैठकबाट बाहिरिए

पार्टी एकताको विषयमा छलफल गर्न शनिबार पेरिसडाँडामा बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा आफ्नो असहमति राख्दै उनी बैठकबाट बाहिरिए थिए।

सिंहदरबार जलाउने आतंकवादी हुन्: महेश बस्नेत

हतियार लुटेरा कि लागु औषधका व्यापारी, कि हिजो हतियार चलाउन सिकाएको माओवादीले लगेको उनले दाबी गरे।

दलका युवा नेता भन्छन्: त्रिपक्षीय छलफलले निर्वाचनको वातावरण बनाएको छ

पछिल्लो त्रिपक्षीय छलफलबाट विश्वासको वातावरण कायम भई निर्वाचनमा जाने विषयमा अलिखित सहमति जस्तै भएको प्रतिक्रिया दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्