इजरायलले भन्यो : इरानलाई घुँडा टेकाउने छौं, इरान भन्छ : धम्कीहरूको जवाफ 'मैदान'मा दिने छौं
अमेरिकाका लागि इजरायलका राजदूत येचियल लेटरले इरानलाई घुँडा टेकाउन नसकेसम्म आफ्नो देशले सैन्य कारबाही जारी राख्ने बताएका छन्।
अमेरिकाका लागि इजरायलका राजदूत येचियल लेटरले इरानलाई घुँडा टेकाउन नसकेसम्म आफ्नो देशले सैन्य कारबाही जारी राख्ने बताएका छन्।
निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भूमिका रहने फिल्म ‘कस्तुरी’ को गाउँको केही दृश्य र गीतबाहेक सम्पूर्ण छायांकन सकिएको छ।
इरानले यस धम्कीको जवाफमा होर्मुज जलडमरू पूर्ण रूपमा बन्द गर्ने, पूर्वाधार पुनर्निर्माण नभएसम्म नखोल्ने तथा खाडी क्षेत्रका अमेरिकी र इजरायली ऊर्जा, पानी शुद्धीकरण प्लान्ट र अन्य पूर्वाधारमा हमला गर्ने चेतावनी दिएको छ।
कर्णाली प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकारलाई क्यान्सर पीडितले एक लाख उपचार खर्च कहिले पाउँछन् भनी जवाफ मागेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
विसं २०७७ सालमा ‘वैज्ञानिक वन व्यवस्थापन’ कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक वन र कैलालीका साझेदारी वन नीतिगत अन्योलतामा छन्।
कोसी साहित्य-कला परिषद् नेपालले दुई दिवसीय ‘साहित्यिक सद्भाव यात्रा’ गरेको छ।
महिलालाई कार्यालयमै आएर काम गर्न बाध्य पारिएको कारण समयभन्दा अगावै प्रसूति भएको थियो, जसका कारण नवजात शिशुको केही घण्टामै मृत्यु भएको थियो।
‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी विश्व जल तथा मौसम दिवस मनाइँदै छ।
भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि नेपाल आर्थिक रूपान्तरणको एक निर्णायक मोडमा उभिएको छ।
नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली कांग्रेसको विवादबारे बोलेका छन्।
अमेरिका र इरानबीच अहिले प्रत्यक्ष वार्ता भइरहेको छैन। तर इजिप्ट, कतार र बेलायत जस्ता देशहरूले मध्यस्थकर्ताको भूमिका निभाइरहेका छन्।
राज्यको सेवा सुविधामा विभेद हुन नहुने बताउँदै उनले विभेद भएमा कसैले पनि नलिन नहुने तर्क गरे।
अर्कोतर्फ, इजरायली सञ्चारमाध्यमहरूले दक्षिण लेबनानमा जारी सैन्य अपरेसनका क्रममा आफ्ना चार सैनिकहरू सामान्य घाइते भएको जनाएका छन्।
ऐतिहासिक एवम् धार्मिक महत्वको यस गुफाको प्रवर्द्धनमार्फत यस क्षेत्रको पर्यटकीय विकास गर्ने नगरपालिकाको सोच रहेको छ।