१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

टुँडिखेलमा रग्बी विश्वकप ट्रफी

विश्व रग्बीको ‘प्रोजेक्ट एसिया १० लाख’ लक्ष्यको मुख्य अंगका रूपमा ‘रग्बी विश्वकप २०१९ मैदानबाहिर प्रभाव’ नामक कार्यक्रम यही शनिबार टुँडिखेलमा आयोजना गरिएको थियो। जसमा २,५०० मानिसले सहभागिता जनाएका थिए।

टुँडिखेलमा पिक एण्ड ड्रप सम्भव छ त?

काठमाडौं महानगरपालिका आगामी पुस १ गतेदेखि काठमाडौंको टुँडिखेल आपपासमा चल्ने सार्वजनिक सवारीसाधनको लागि पिक एण्ड ड्रप प्रणाली लागू गर्ने तयारीमा जुटेको छ।

इपिएल क्रिकेटमा १७ विदेशी खेलाडी, कुन खेलाडी कुन क्लबमा ?

यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा १७ विदेशी खेलाडीले सहभागिता जनाउने भएका छन्।

‘ए’ डिभिजन लिगः आज ३ खेल हुँदै, पहिलो खेलमा मनाङ र जावलाखेल भिड्दै

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बुधबार (आज) ३ खेलहरू हुँदैछन्। शीर्ष स्थानको मनाङ मर्स्याङदीले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल बिहान ११ बजेबाट शुरु हुनेछ।

खेल संघमा देखिएको विवाद अन्त्य गर्नुपर्छ : मन्त्री विश्वकर्मा

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले खेल संघमा देखिएको विवाद चाँडै अन्त्य गर्नैुपर्ने बताएका छन्।

पारा राष्ट्रिय च्याम्पियनसिप साेमबारदेखि

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिप सोमबारदेखि लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु हुँदैछ।

‘ए’ डिभिजन लिग : जावलाखेलको पहिलो जित

ब्रिगेड ब्वाइजमाथि १–० को संघषपूर्ण जित निकाल्दै जावलाखेल युथ क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित हात पारेको छ।

आजबाट पाँचौं चरणका खेल

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज शुक्रबारबाट पाँचौं चरणका खेल हुँदै छन्। पाचौं चरणअन्तर्गतको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) ले विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्दा दिनको दोस्रो खेलमा थ्री स्टारले अर्को विभागीय टोली एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

फ्रेन्ड्स र जावलाखेलले खाता खोले

तालिकामा अंकविहीन टोलीद्वय फ्रेन्ड्स र जावलाखेल युथ क्लबले बुधबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अंकको खाता खोलेका छन्। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयमा सम्पन्न दिनको दोस्रो खेलमा फ्रेन्ड्स र जावलाखेलले ३–३ को बराबरी खेल्दै १–१ अंकको खाता खोलेका हुन्।

‘ए’ डिभिजन लिग : चौंथो चरणका खेल आज सकिँदै

पल्सर शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा चौंथो चरणका खेल बुधबार (आज) बाट सकिँदैछ। आज २ खेल सम्पन्न भएसँगै चौंथो चरणको खेल सकिँनेछ।

पार्टीको अनावश्यक हस्तक्षेप सहन्नँ : विष्ट

केही काम सन्तोषजनक छन्। कतै ढिला भएको छ। कहीँ राम्रो भएको छ। त्यसमध्ये औसत रूपमा भन्दा अलि जोडबल गर्नुपर्नेछ। अब तीव्रताका साथ काम गर्नुपर्ने देखिएको छ। त्यसका लागि म निरीक्षणमा आएको हुँ। हप्तादिनभित्र अहिले देखेको भन्दा अप्रत्याशित प्रगति देखिनेछ। अब म १० दिनपछि पुनः निरीक्षणमा आउँछु। त्यो बेला आजको भन्दा निकै प्रगति भएको हुनेछ।

आठौं राष्ट्रिय खेलकुद : जिल्ला छनोट शुक्रबारदेखि

दुई पटकसम्म मिति सरेको आठौं राष्ट्रिय खेलकुदको जिल्ला छनोट शुक्रबारदेखि हुने भएको छ। प्रदेश–५ ले आयोजनाको जिम्मेवारी पाएको आठौं खेलकुदको जिल्ला छनोट ७७ जिल्लामा मंसिर १४ देखि २१ गतेसम्म सञ्चालन हुनेछ।

‘ए’ डिभिजन लिग : हिमालयन र जावलाखेल भिड्दै

सहिद स्मारक ‘ए’ डिभिजन लिगको शनिबार (आज) को दोस्रो खेलमा हिमालयन शेर्पा र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

आठौं खेलकुद प्रतियोगिता अब सर्दैन : सदस्य सचिव विष्ट

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार बिष्टले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै हुने जानकारी दिएका छन्।

ललितपुरद्वारा तीन विदेशीको नाम सार्वजनिक

ललितपुर प्याट्रियोट्सले बिहीबार एभरेस्ट प्रिमियर लिग (इपिएल) ट्वानटी–२० प्रतियोगितामा सहभागी हुने तीन विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्