१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

'गुठीको जग्गामाथि धेरै चलखेल'

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले गुठीको जग्गामाथि धेरै चलखेल भएको बताएकी छिन्।

सिद्धपोखरी उत्तरतर्फको खेलमैदान सरसफाइ

सिद्धपोखरीको उत्तरपट्टिको खेल मैदानको शुक्रबार सरसफाइ गरिएको छ। कात्तिक १७ देखि २३ गतेसम्म हुन गइरहेको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका लागि सो मैदानको सरसफाइ गरिएको हो।

एपिएल क्रिकेटको ट्रफी र खेल तालिका सार्वजनिक

अर्घाखाँची क्रिकेट संघले अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको ट्रफी र खेलतालिका सार्वजनिक गरेको छ।

पौष्टिक आहारका लागि कृषि उत्पादन गर्दै जुम्लाका खेलाडी

जिल्लामा खेलाडीलाई पर्याप्त पौष्टिक आहार र आर्थिक समस्या उत्पन्न भएपछि खेलाडीहरु आफैं कृषि क्षेत्रमा होमिएका हुन्।

खेलाडीलाई सम्मान गरिने

म्याग्दीमा जन्मिएर ५० वर्ष नाघेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलमा पदक विजेता खेलाडीलाई म्याग्दीको आकर्षक पर्यटकीय गन्तव्य टोड्केमा सम्मान गरिने भएको छ।

नेपालले थाइल्याण्डसँग खेल्ने

नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज थाइल्याण्डको राष्ट्रिय भलिबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ।

कौडा खेल्ने २८ जना पक्राउ

प्रहरीले कौडा खेलिरहेको अवस्थामा २८ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको टोलीले गए राति उनीहरुलाई पक्राउ गरेको हो।

कराते टोली मलेसिया जाने

दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणको तयारीलाई मध्यनजर गर्दै नेपाली कराते टोली आइतबार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्दै छ। २९ खेलाडीसहित ३३ सदस्यीय टोली पहिले प्रशिक्षणका लागि मलेसिया जानेछ।

सागका खेलमा टिकेटिङ गर्न आग्रह

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले १३औं दक्षिण एसियाली खेलुकद(साग) का केही खेलमा टिकेटिङ गर्नुपर्ने बताएका छन्।

फेन्सिङ टोली जापान जाँदै

नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई लक्षित गर्दै नेपाली फेन्सिङ टोली थाइल्यान्डको बैंकक जाँदै छ। त्यहाँ रहँदा टोलीले एक प्रतियोगिता खेल्नेछ र त्यसपछि प्रशिक्षणमा सहभागी हुने कार्यक्रम छ।

नेपालले म्यान्मासँग खेल्ने

नेपाली २३ वर्षमुनि (यु–२३) राष्ट्रिय फुटबल टोलीले आज म्यान्मासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।

साफका खेलमा टिकेटिङ गर्न आग्रह

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले १३औं दक्षिण एसियाली खेलुकद प्रतियोगिता (साग) मा केही खेलमा टिकेटिङ गर्नुपर्ने बताएका छन्। उनले पोखरामा बिहीबार विभिन्न समितिका संयोजकसँगको छलफलमा केही खेलमा टिकटको व्यवस्था गरेर सम्बन्धित खेल पूर्वाधारमै खर्च गर्ने गरी उठाउनुपर्ने स्पष्ट पारे।

भैलो खेल्न, हजारौं सहभागी

आठविस नगरपालिका –१ सात्तलामा चार जिल्लाबाट भैलो खेल्न हजारौं सवसाधारण सहभागी भएका छन्। परम्परागत रुपमा कोजाग्रत पुर्णिमा रातीदेखी भोली पल्ट साँझसम्म यहाँ भैलो खेल्ने गरिन्छ। भैलो खेलसंगै दिनभर यहाँ विभिन्न जिल्लाबाट डेउडा खेल्न धेरै संख्यामा आउने गर्दछन्।

नेपालद्वारा उत्तरकोरिया र लक्जेम्बर्ग पराजित

सातौँ विश्व सैनिक खेलकूद प्रतियोगिताअन्तर्गत आज भएको ब्याड्मिन्टनतर्फ पहिलो चरणको खेलमा नेपालले उत्तरकोरिया र लक्जेम्बर्गलाई पराजित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्