१४ आश्विन २०८१ सोमबार
image/svg+xml

अब लक्ष्य सफल प्रशिक्षकको

नेपालले मंसिरमा घरेलु मैदानमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत टेबल टेनिसमा समेत ऐतिहासिक सफलता हात पारेको थियो।

चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको निधन, छोरी पनि रहिनन्

चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको निधन भएको छ। क्यालिफोर्नियाको क्यालाबास शहरमा भएको हेलिकप्टर दुर्घटनामा ४१ वर्षीय ब्रायन्ट, उनकी १३ वर्षीया छोरी जियानासहित ९ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ।

सानिया मिर्जाको डबल्स

भारतीय खेलाडी ३३ वर्षीया सानिया मिर्जा बिहे गरेपछि मैदानबाट गायब भएकी थिइन्। गएको साता भएको होबार्ट इन्टरनेनसलमा महिला डबल्स उपाधि जितेपछि भने पुनः चम्किएकी छन्।

दुवैतर्फ एपिएफ फाइनलमा

राजधानीमा जारी पाँचौं आरबिबी पुरुष/महिला क्लब च्याम्पियनसिपमा महिलातर्फ साबिक विजेता एपिएफ र होङ्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्दा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र एपिएफ क्लब शुक्रबार उपाधिका लागि भिड्ने भएका छन्।

मैत्रीपूर्ण खेलमा मलेसिया ११ पराजित

चौथो विकेटका लागि सन्दीप जोरा र आरिफ शेखले १ सय ५३ रनको महत्वपूर्ण साझेदारी गर्दै सम्मानजनक स्कोर बनाए।

जापानमा नेपाली खेलाडीलाई उपाधि

नेपाली किक बक्सिङ खेलाडी अबिरल घिमिरेले टोकियोमा आईतबार भएको हिट ४६ किक बक्सिङको टाईटल जित्न सफल भएका छन्। टोकियोमा भएको भिडन्तमा जापानी च्याम्पियनलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर २१ बर्षिय अबिरलले हिट ४६ किक बक्सिङको टाईटल उपाधि जितेका हुन्।

अकुपाईं टुँडिखेलः 'हामी नबिर्सौ' नाम दिएर फोटो प्रदर्शनी

अकुपाईं टुँडिखेल अभियानको ११ औं सप्ताहमा फोटो प्रदर्शनी गरिएको छ। अतिक्रमणको चपेटामा परेको टुँडिखेलको संरक्षण र खुल्ला क्षेत्रको महत्व उजागर गर्ने उद्देश्य सहित सुरु गरिएको अभियानको ११ हप्तामा फोटो प्रदर्शनी गरिएको हो।

चेली पुज्ने ‘माघे सकराती’

मगर समुदायमा माघे संक्रान्तिको खास विशेषता भन्नु नै चेलीलाई पुज्नु हो। दाजुभाइ र दिदीबहिनीका बीचमा प्रेम, सद्भाव, विश्वासको वातावरण तय गर्ने एउटा महत्वपूर्ण पर्व हो।

पुलिसमाथि न्यु डायमण्डको संघर्षपूर्ण जित

निकै प्रतिस्पर्धात्मक खेलमा समूह ‘बी’ को टोली न्यु डायमण्डले पुलिसमाथि ३–२ को कठिन जित निकालेको हो।

काठमाडौं बक्सिङमा तण्डुकार

राजकृष्ण महर्जन, सुरेन्द्र महर्जन, कवुना श्रेष्ठ, राजकुमार महर्जन, सुनिता महर्जन, नवराज केसी, कृष्ण महर्जन र उमेश रिजाल सदस्यमा मनोनित भए।

मञ्जु र विनिता फाइनलमा

टिममा पहिलो हुनेलाई १ लाख र दोस्रो हुनेलाई ५० हजार नगदबाट पुरस्कृत गरिनेछ। उत्कृष्ट पुरुष-महिला खेलाडीले जनही २५ हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछन्।

टोटेनह्याम र न्युक्यासल चौथो चरणमा

जोजे माउरिन्होको टोली टोटेनह्यामले घरेलु मैदानमा पहिलो १५ मिनेटभित्र नै दुई गोलको अग्रता लिएको थियो।

संस्कृति अनेक, भावना एक

टुँडिखेलको पुर्वी कुनामा लुंगी, चोलो, घलेक लगाएकी धनकुटाकी अपेक्षा मगर नौगेडी र शिरबन्दीमा चिटिक्क थिइन्। पश्चिम कुनामा रहेकी बर्दियाकी मनीषा चौधरीचाहिँ मंगौरी, झुम्का र लेहेंगामा सजिएकी थिइन्। माघी र माघे संक्रान्ति मनाउन बुधबार टुँडिखेलमा भेला भएका उनीहरू जब त्रिपाल पार गर्दै एक अर्कासँग भेट गरे तब वातावरण निकै रमाइलो बन्यो।

विश्व बरियतामा प्रिन्सको छलाङ

नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन्। विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व बरियतामा प्रिन्स ११औँ स्थानमा उक्लिएका हुन्।

अवसर गुमाउँदा मनाङ तेस्रोमै

उपाधि होडमा रहेको मनाङका रक्षक सुरज विश्वकर्मा ७२औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्