१४ आश्विन २०८१ सोमबार
image/svg+xml

धुलिखेल अस्पतालमा ८ वटा आइसोलसेन बेड

काठमाडौं विश्वविद्यालयअन्तर्गतको धुलिखेल अस्पतालले नोबल कोरोना भाइरसबाट संक्रमित बिरामीका लागि ८ वटा आइसोलेसन बेड तयारी अवस्थामा राखेको छ।

भारतीय खेलाडीमाथि कोहलीको प्रश्न

भारतका कप्तान विराट कोहलीले मंगलबार आफ्नो टोलीको आलोचना गर्दै दबाबको सामना गर्न सक्ने क्षमता गुमाएपछि न्युजिल्यान्डविरुद्धको एकदिवसीय शृंखलामा क्लिन स्विपले स्तब्ध हुनुपरेको बताएका छन्।

नेपाली खेलाडीको कमजोर प्रदर्शन

यु–१८ नेपाली शीर्ष वरीयताका आर्यन गिरी पोखरामा आयोजित आइटिएफ (अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन) यु–१८ सर्किट–२ अन्तर्गतको प्रतिस्पर्धामा मंगलबार भारतीय खेलाडी आर्यन लक्ष्मणसँग सोझो सेटमा पराजित भएका छन्।

कानुनी चिकित्सा सेवा सुरू गर्दै धुलिखेल अस्पताल

काठमाडौं विश्वविद्यालय (केयु)अन्तर्गतको धुलिखेल अस्पतालले ‘मेडिको लिगल’ (कानुनी चिकित्सा) सेवा सञ्चालन गर्ने भएको छ।

सदस्यसचिवको अधिकारमा कटौती

नयाँ बन्ने खेलकुद संघीय संरचनाअनुरूप बन्ने खेलकुद विकास विधेयकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्डमा तीन विभागीय टोलीसहित र नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व अनिवार्य राखिएको छ।

अबदेखि महिला क्रिकेटरको पनि ग्रेडिङ

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुषलाई म्याच फी दिने र नेपाली महिला क्रिकेट टोलीको पनि ग्रेडिङ गर्ने नयाँ व्यवस्था गरेको छ।

खेल क्षेत्रको सिन्डिकेट तोड्न विधेयक : मन्त्री विश्वकर्मा

युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा)ले खेल क्षेत्रमा भएको सिण्डिकेट तोडन खेलकुद संघका पदाधिकारीहरु एउटै पदमा दुई कार्यकाल रहन सक्ने गरी विधेयक ल्याइएको बताएका छन्।

नसिमको कीर्तिमानसँगै पाकिस्तान जितनजिक

तीव्र गतिका युवा बलर नसिम साहले टेस्ट क्रिकेटमा ह्याट्रिक गर्ने सबैभन्दा कान्छो खेलाडीको विश्व कीर्तिमान आइतबार बनाएसँगै पाकिस्तान बंगलादेशविरुद्धको पहिलो टेस्टमा जितनजिक पुगेको छ।

दशौं राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना हुने

दशौं राष्ट्रिय खेलकुद प्रतियोगीता कर्णाली प्रदेशमा आयोजना हुने पक्कापक्की भएको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता गण्डकी प्रदेशमा आयोजना गर्ने तयारी गरिरहेको राष्ट्रिय खेलकुद परिषद्ले शून्य संरचना भएको कर्णालीमा दशौं प्रतियोगीता आयोजना गर्ने तयारी थालेको हो।

न्युजिल्यान्डको सुखद सुरुआत

रस टेलरको अविजित शतकप्रेरित न्युजिल्यान्डले बुधबार पहिलो एकदिवसीय खेलमा भारतमाथि ४ विकेटको जित हात पारेको छ।

शीर्ष स्थानमा फर्कियो आर्मी

दुई पटकसम्म लिएको अग्रतालाई अन्तिम १३ मिनेट कायम राख्न नसक्दा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई आइतबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नतिजा सुम्पिएको छ।

साग विजेता प्रहरीका खेलाडी सम्मानित

नेपाल प्रहरीले नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना खेलाडीलाई आइतबार नगदसहित सम्मान गरेको छ।

अकुपाईं टुँडिखेलः तीन महिनाको समिक्षा, सोचेजस्तो प्रगति हुन नसकेको ठहर

शनिबार अकुपाईं टुँडिखेल अभियान अन्तर्गत विगत तीन महिनामा भएका प्रगतिहरुको बारेमा जानकारी दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्