७ वैशाख २०८१ शुक्रबार

कपिलवस्तुका तीन पालिकाले दिने भए पाँचपाँच लाख

कपिलवस्तुका तीनवटा नगरपालिकाले भूकम्प प्रभावितका लागि पाँचपाँच लाखका दरले आर्थिक सहयोग गर्ने भएका छन्।

विपदबाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु

गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका छन्।

दाङमा खोलाले बगायो गाडी

दाङमा अविरल वर्षासँगै खहरे खोलामा आएको बाढीले एउटा गाडी बगाएको छ। उक्त घटनामा मानवीय क्षति भने भएको छैन।

मानवीय क्षतिसँगै हात्ती मर्ने क्रम बढ्यो

कोसी टप्पु वन्यजन्तु आरक्षण तथा आसपासका क्षेत्रमा रहेका जंगली हात्तीले मानवीय क्षति गर्ने क्रम बढेसँगै हात्ती मर्ने क्रम पनि बढेको छ। शुक्रबार राति सप्तरीमा आरक्ष क्षेत्रकै एउटा हात्ती मृत अवस्थामा भेटिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्