मोटरसाइकल अनियन्त्रित भएर घरमा ठोक्किँदा दुईजनाको मृत्यु
चितवनमा मोटरसाइकल अनियन्त्रित भएर घरमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।
चितवनमा मोटरसाइकल अनियन्त्रित भएर घरमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।
ललितपुरको बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का व्यक्तिको पनि मृत्यु भएको छ।
इलामको रोङ गाउँपालिका ४ बाघखोरस्थित मेची राजमार्गमा आज बिहान भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ। गोदवारी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा गम्भीर घाइते भएका शङ्कर पहरीकाे मृत्यु भएको हाे।
श्रीलङ्काको रजिस्ट्रार जनरल विभागका अनुसारसन् २०२० देखि वार्षिक जन्मदरमा उल्लेखनीय गिरावट आएको र वार्षिक मृत्युदर बढेको छ।
भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ तारकुवामा जिप दुर्घटना हुँदा उकजना महिलाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
शुभकालिका गाउँपालिका १ छातीमा स्काभेटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
रोजगारीको सिलसिलामा भारतमा रहेका बैतडीका एक युवकको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका- ४ चौसालका २० बर्षीय बिनोद बिष्टको भारतमा मृत्यु भएको हो।
जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन।
डडेल्धुरामा एक जनाको आगोमा जलेर मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको आगोमा जलेर मृत्यु भएको हो।
मोरङको लेटाङमा टेम्पो र केराबारीमा साइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा परी एकजना घाइते भएका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार विगत चार वर्षमा आगलागीकै कारण ६७ करोड ९७ लाख ३२ हजार रुपैयाँबराबरको क्षति भएको छ।
तान्जानियाको प्रधानमन्त्री कासिम मजालिवाले वर्षासँगैको बाढीका कारण २ लाख ५१ हजारभन्दा बढी परिवार प्रभावित बनेको जानकारी दिएका छन्।
ईरानका एकजना चर्चित र्यापरलाई सरकारले मृत्यु दण्डको सजाय सुनाएको छ।
ट्याक्टर दुर्घटनामा परी ताप्लेजुङ्गमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मैवाखोला गाउँपालिका वडा नं. ६ बस्ने अन्दाजी ३५ वर्षिय फुतेम्बा शेर्पा रहेका छन्।