२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रचण्डले निम्त्याएको कुटनीतिक संकट

अमेरिकाले आगामी दिनमा नेपालसँग कस्तो राजनीतिक सम्बन्ध राख्छ, त्यो हेर्न बाँकी छ। तर अहिले अमेरिका चीनको बढ्दो प्रभाव नियन्त्रणका निम्ति नेपाललाई भू–राजनीतिक रणनीतिका रूपमा प्रयोग गर्न चाहन्छ। यसकारण उसले तत्कालै नेपाललाई राजनीतिक रूपमा कुनै किसिमको अप्ठ्यारो पार्ने देखिन्न।

‘बन्दुकबाट सत्तामा पुगेका ओली–प्रचण्डले विप्लवलाई विध्वसंकारी भन्न सुहाउँदैन’

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य ‘किरण’ले दुई तिहाइको सरकार फाँसीबादतर्फ उन्मुख भएको बताएका छन्। शुक्रवार बुटवलमा आयोजित बैचारिक सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव बैद्यले सत्ता र शक्तिको दुरुपयोग बढ्दै गएको र यही क्रम रहिरहे देश फाँसीबादमा जाने दावी गरे।

मेराविरुद्ध भ्रम फैलाउने चेष्टा गरियो ( प्रचण्ड )

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्। स्वदेश फर्किएलगत्तै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले भने मेरा विरुद्ध भ्रम फैलाउने चेष्टा गरियो।

विप्लव बुझेका प्रचण्ड

एउटा नेपाल कम्युनिस्ट पार्टीले अर्को नेपाल कम्युनिस्ट पार्टी (विप्लव)विरुद्ध प्रतिबन्ध घोषणा गरेको छ। उसो त नेपालको राजनीतिमा एउटा कम्युनिस्टले अर्को कम्युनिस्टलाई निषेध गरेको घटना नौलो भने होइन। हिजो पनि माओवादी र एमालेले एक अर्कालाई निषेध गरेकै हुन्। माओवादीको आलोचना गर्नेमा कांग्रेसभन्दा एमाले एक कदमअगाडि थियो।

महतोको प्रश्नः आन्दोलनकारीलाई जन्मकैद हुने हो भने प्रचण्ड, ओली र गिरिजालाई किन भएन?

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले देशमा अब राष्ट्रिय विद्रोह हुने चेतावनी दिएका छन्। जिल्ला अदालत कैलालीले राजपाका तर्फबाट निर्वाचित सांसद रेशम चौधरीलाई टिकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएपछि संसद भवनमा पत्रकारहरुसँग कुरा महतोले भने, ‘अब राष्ट्रिय विद्रोह हुन्छ यो मुलुकमा। थारु, जनजाति, पहाडका मधेसी सबै मिलेर विद्रोह गर्छन।’

चाहेको कुरा गर्न पाएको छैन : दाहाल (भिडियो)

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आफुले गर्न चाहेको कुरा गर्न नपाएको बताएका छन्। सरल सहयात्रीद्वारा लिखित उन्यासको विमोचन कार्यक्रममा दाहालले गर्न चाहेको र मनपराएको काम गर्न नपाएको बताए।

प्रचण्डको वक्तव्य र वैचारिक लक्ष्मणरेखा

भेनेजुएला प्रकरणले नेपालको राजनीतिमा अनायास तरंग उत्पन्न गराएको छ। यो तरंग विचार आन्दोलनका सन्दर्भमा सुनामी नै भने पनि हुन्छ। प्रचण्डको वक्तव्यले नेपाल र अमेरिकासँगको सम्बन्धमा कस्तो असर पर्यो वा नेपाल र छिमेकीहरूसँगको सम्बन्धको जमिनलाई कता हल्लाइदियो वा नेपाल कुन अन्तर्राष्ट्रिय शक्ति गुटको कित्तामा प्रवेश भयो भन्ने प्रश्न स्वाभाविकरूपमा उठे पनि यी प्रश्नहरू गौण हुन् भन्ने मेरो बुझाइ छ।

भेनेजुएला प्रकरणमा जारी विज्ञप्ति आधिकारिक : दाहाल

भेनेजुयलाको राजनीतिक संकटको बिषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो वक्तव्य आधिकारिक भएको बताएका छन्। दाहालको सचिवालयले आज विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्ष र नेपाल सरकारद्वारा जारी वक्तव्य नै आधिकारीक भएको स्पष्ट पारेको हो।

‘पार्टी मास्ने प्रचण्ड,बाबुरामसँग बोलचाल छैन,विप्लवसँग सहकार्य छ’

‘पार्टी विभाजको दोष प्रचण्डजीले लिनु पर्छ, हाम्रो सोझोपनले पनि पार्टी विभाजनमा केही काम गर्यो, बेलैमा प्रचण्ड, बाबुरामजीको चालबाजी बुझ्न सकिएन।’ बैद्यले भने –‘प्रचण्ड र बाबुरामसँग ‘तात्कालिन माअोवादीको लेगेसी’ अब बचेको छैन, बाबुरामजी हामीबाट निकै टाढा पुग्नु भो, वहासँग त बोलचाल पनि हुँदैन।’

अध्यक्षद्वयले प्रतिउत्तर दिने, गौतमको पुरक प्रतिवेदन 'पार्टीको सम्पत्ति'

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बुधवार बस्ने बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिउत्तर दिने भएका छन्।

शान्ति प्रक्रियाको वातावरण बनाउन तुलाधरको महत्वपूर्ण भूमिका : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पद्मरत्न तुलाधरको निधनले राष्ट्रलाई ठूलो क्षति भएको बताएका छन्। उनले जनआन्दोलन र सांस्कृतिक आन्दोलनको संवर्धनको क्षेत्रमा ऐतिहासिक भूमिका खेल्नेपात्र भएको अध्यक्ष दाहालको बुझाई छ।

सम्झौता कार्यान्वयनमा भ्रमण केन्द्रित : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तार र दुई सरकारबीच भएका सम्झौता कार्यान्वयनमा केन्द्रित रहेको बताएका छन्।

दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेट

चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओबीच मंगलबार भेटवार्ता भएको छ। चिनियाँ क्रान्तिको ऐतिहासिक नगरी येनान हुँदै अर्को सहर नान्जिङ आइपुगेका दाहाललाई प्रमुख ताओले स्वागत गरेका थिए।

नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नमुना : दाहाल

नेपाली शान्ति प्रकियाको मोडल अध्ययन गर्न आइपुगेको अफगानी टोलीले बिहीबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको छ।

दाहालको दिल्ली दौड (भिडियो)

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल भारतको चार दिने भ्रमण पुरा गर्दै आइतबार काठमाडौं उत्रिए। दिल्ली बसाईको क्रममा उनले त्यहाँ राजनीतिक भेटघाट मात्र गरेनन्, बौद्विक कार्यक्रममा पनि सहभागि भए। सुरुकै दिन भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग डिनर मिटिङ गरेका दाहालले प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटे। डोभाल छिमेक नीति र सुरक्षाको विषयमा निर्णायक मानिन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्