९ मंसिर २०८१ आइतबार
image/svg+xml

नेहरु स्मृतिपत्रको यथार्थ

चुनाव आइरहेका कारण विरोधी दलका सदस्यलाई कमजोर देखाउन रेग्मीले उक्त एड मेमोवायर लेखेको भनी ‘झ्याली’मार्फत प्रचार गराइएको थियो । अहिलेका निर्वाचनमा के गरिन्छ ? त्यसबाट पनि बुझ्न सकिन्छ, तथ्य एकातिर थियो तर त्यसको प्रस्तुति अर्कै भइदियो।

स्मार्ट सिटी भन्नेहरुले भेउ नपाएपनि विद्यार्थीले देखाइदिए नमूना

गत स्थानीय तह निर्वाचनको बेला प्रायःसबै दलको घोषणा पत्रमा धरानलाई स्मार्ट सिटी बनाउने बुँदा प्रमुखताका साथ राखिएको थियो । निर्वाचन सकिएको झण्डै ६ महिना बितिसक्यो, जनप्रतिनिधिहरुले चुनावअघि आफुहरुले नै भनेको स्मार्ट सिटि कस्तो हो भनेर कुनै भेउ पाउन सकेका छैनन् ।

आँखा दान गर्नेहरुको सम्झना

हालसम्म आँखाको नानी दान गरेर अमरत्व प्राप्त गर्नेहरूप्रति नेपाल आँखा बैंक तिलगंगाले सामूहिक श्रद्धान्जली सभा गरेको छ । तिलगंगा अस्पतालम आँखाको नानी दान गरेका परिवारका सदस्य र लिएका सदस्यहरूको उपस्थितिबीच शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।

त्रिविको दीक्षान्त समारोहमा नेहरु विविका उपकुलपति

त्रिभुवन विश्वविद्यालयले आगामी आइतबार गर्ने ४३औँ दीक्षान्त समारोहको तयारी पूरा भएको छ।  ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने समारोहको तयारी पूरा भएको त्रिविका परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए।

जवाहरलाल नेहरुसँग जब गच्छदारले गरे आफ्नो तुलना [भिडियो]

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले आफूलाई भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुसँग तुलना गरेका छन्। हालै सम्पन्न प्रतिनिधि सभा चुनावमा सुनसरी ३ बाट विजय हुँदै गच्छदारले अपराजित यात्रा जारी राखेका छन्। सोही सन्दर्भमा उनले भारतीय नेता जवाहरलाल नेहरु र राम मनोहर लोहियासँग तुलना गरेका हुन्।

बाग्लुङमा सम्बन्ध विच्छेद गर्नेहरु बढे

पछिल्लो समय जिल्लामा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढ्दै गएको छ। पछिल्लो चार वर्ष यता हरेक वर्ष सम्बन्ध विच्छेदको माग गर्दै जिल्ला अदालत बाग्लुङमा मुद्दा दर्ता गर्नेको संख्या बढेको हो।

कीर्ते कागजात बनाएर भिषा आवेदन गर्नेहरु अब पक्राउ पर्ने

सरकारी कागजात र छाप कीर्ते गरी नेपालस्थित विभिन्न देशका दूतावासमा प्रवेशाज्ञाका लागि आवेदन दिनेलाई अब तुरुन्त पहिचान गरी कारबाही हुने भएको छ।

चुनाव विथोल्न चाहानेहरुको दिवा सपना पूरा हुँदैन: गृह सचिव

गृहसचिव लोकदर्शन रेग्मीले भोलि हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको र मतदाताहरुको सम्पूर्ण सुरक्षाको प्रत्याभुति गरेको बताएका छन्।

सगरमाथा चढ्नेहरु अब निगरानीमा

सगरमाथाको चुचुरोमा नपुगी सगरमाथा सफल आरोहण गरेको दाबी गर्नेको सङ्ख्या बढ्न थालेपछि सरकारले सगरमाथा आरोहीलाई ग्लोबल पोजिसिङ (जिपिएस) सिस्टममार्फत ट्याकिङ (निगरानी) गर्ने भएको छ।

‘देशमा १८ घण्टा लोडसेडिङ गरी रातारात मोटाउनेहरुको नालिबेली पत्ता लाग्दै छ’

उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले बिजुली ठूला चोरहरु समात्ने क्रम शुरु भइसकेको बताएका छन्। अष्ट ‘ज’ अभियानले राजधानीमा गरेको ‘नेपालको पानी, जनताको लगानी तर कसरी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन्।

भारु नसाटिँदा मजदूरी गर्नेहरु मर्कामा

झाप्रा २ सल्लीभीरका सन्तोष विक भारतवाट धेरै पैसा कमाएर घर फर्कदा निकै खुसी थिए । गोजीभरि भारु ६१ ह्जार वोकेका सन्तोषको भुइमा खुटटा थिएनन् ।

धर्मै नमान्नेहरुको धर्म चिन्तन

वास्तवमा हिन्दु राष्ट्र भनिए पनि देशभित्रकै धार्मिक अल्पसंख्यकहरुप्रति राज्य त्यतिबेला पनि उदार थियो। हो, आयातीत एवं प्रलोभनमा पारी गरिने धर्म परिवर्तनप्रति जुन छुट र प्रोत्साहन अहिलेका नेताहरुले दिएका छन्, त्योचाहिँ थिएन।

२५ बुँदेको विरोध गर्नेहरु नक्कली राष्ट्रवादी हुन्ः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा भएको २५ बुँदे विज्ञप्तिको बचाउ गरेका छन्। नेपाल र भारतबीच भएका सहमति र सम्झौताहरुले राष्ट्रिय स्वार्थमा आँच नआउने उनले दावी गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्