हावाहुरीका कारण आन्तरिक उडान ‘डाइभर्ट’, अन्तर्राष्ट्रिय जहाज आकाशमै ‘होल्ड’
अपरान्ह एक्कासि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।
अपरान्ह एक्कासि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।
विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति भएपछि आफ्नो टिम बनाउन पाए मात्र काम गर्न सजिलो हुन्छ। दुर्भाग्य मुलुकमा सबै दल पदाधिकारीमा भागबन्डा खोज्छन्। सबैको भाग पुर्याउँदा कस्ता मानिसले जिम्मेवारी पाउँछन् भन्ने प्रष्ट देखिएकै छ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजंग बराल कार्यालयमा पटकपटक अनुपस्थित हुने गरेका छन्।
त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीहरूको नियुक्ति ढिलाइबारे पूर्वउपकुलपतिहरूले आपत्ति जनाएका छन्।
रेक्टर र रजिस्ट्रार नियुक्ति दबाब थेग्न नसकेर उपकुलपति केशरजंग बराल यतिबेला बिदामा बसेका छन्। आक्रमणको धम्कीपछि सुरक्षा गार्ड माग गरेका छन्।
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य पदमा रिक्त भएको पाँच महिनापछि नियुक्ति प्रकृया सुरु भएको छ। नयाँ सदस्य नियुक्तिका लागि यसपटक मापदण्ड नै निर्धारण गरिएको छ।
आजको खेलमा विभागीय टोली त्रिभुवन आर्मी र सुदूरपश्चिम–११ भिड्नेछन्।
प्रतिनिधि सभा सांसद गंगा कार्कीले रिटायर्ड भएर घर फर्किएका लाहुरेहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न झन्झट व्यहोर्नु परेको बताएका छन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुने आजको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ।
अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले हात पारेको छ।
इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीको उत्तरपुस्तिका हराएर गरेको गल्तीको हैरानी भने विद्यार्थीलाई भोग्नुपर्ने भएको छ।
विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुँदा केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको जानकारी दिएका छन्।
इटहरीमा जारी १४औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ।
बिर्तामोड युनाइटेड झापालाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै त्रिभुवन आर्मी क्लब इटहरीमा जारी १४औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।