अमरज्योति लोकार्पण तथा अमरज्योति साहित्य सम्मान-२०८० समर्पण
नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले राष्ट्रिय धान दिवसको अवसरमा ‘अमरज्योति साहित्यिक त्रैमासिक अन्ठाउन्नौं’ अंकको लोकार्पण तथा ‘अमरज्योति साहित्य सम्मान-२०८०’ समर्पण गरिएको छ।