१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml

अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिवद्ध छः मन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा मझौला व्यवसायीको विकास, बिस्तार र प्रवद्र्धनको लागि नीतिगत सुधारसहित अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन।

मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक ओझेलमा

पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक ओझेलमा परेको छ।

अपाङ्गता भएकाको प्रश्नः सेवा, संरचना र प्रणालीमा पहुँच कहिले?

अपाङ्गता भएकाहरुले पहुँचयुक्त सेवा, संरचना र प्रणाली अवलम्वन नहुँदा आफूहरु सुविधा लिनबाट बञ्चित भएको गुनासो गरेका छन्।

नागरिक एपको पहुँच विस्तार गरिने

सञ्चार तथा सूचना प्रविधिअन्तर्गत ‘आधुनिक जीवनको आधार’ सूचना प्रविधि र सञ्चारको मान्यतालाई आत्मसात गर्दै नागरिकका लागि सूचना प्रविधिको प्रयोगलाई सरल, सहज र पहुँचयोग्य बनाइएको छ।

९५ प्रतिशत जनसंख्यामा बिजुलीको पहुँच

चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा ९५ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ।

सामाजिक क्षेत्रमा सुधार

मुलुकको अर्थतन्त्र समस्यामा देखिए पनि स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत्मा भने जनताको पहुँच बढ्दै गएको आर्थिक सर्वेक्षणले देखाएको छ।

उमेर समूहका सबै बालबालिका विद्यालयको पहुँचमा

जुम्लाको कनकासुन्दरी गाउँपालिका -७ खिच्चनेका शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएका छन्। मालिका माध्यमिक खिच्चनेमा सोमबारमा आयोजित कार्यक्रममा ४ देखि १६ वर्षका सबै बालबालिका विद्यालय पहुँचमा पुगेको घोषणा गरिएको हो।

विपन्न समुदायलाई रेडियो वितरण

सूचनाको पहुँचमा सबै नागरिकलाई पुर्‍याउने उद्देश्यले चितवनको इच्छाकामना गाउँपालिकाले अतिविपन्न समुदायका परिवारलाई रेडियो वितरण गरेको छ।

कर्मचारीले सरकारलाई टेर्दैनन्: मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारीले उपत्यका र सुगम ठाउँ मात्र खोज्ने र खटाएको ठाउँमा जाँदै नजाने अडान लिँदा समस्या भएको बताएका छन्।

२१ प्रतिशत महिला गर्भनिरोधक साधनको पहुँचबाहिरै

अहिले पनि २१ प्रतिशत जनसंंख्या परिवार नियोजनका साधनको पहुँच बाहिरै रहेको शुक्रबार राजधानीमा एक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले बताएका छन्।

बस्तीस्तरबाटै योजना छनौट हुनुपर्ने माग

सुर्खेतमा भएको एक कार्यक्रममा बस्ती स्तरबाटै छनौट भएका योजनाहरूलाई पालिकाले प्राथमिकता दिनुपर्ने माग गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्