९ आश्विन २०८१ बुधबार
image/svg+xml

क्रान्तिले जन्माएका तानाशाह

अर्थतन्त्र, उद्योग, व्यापार, सामाजिक सुरक्षा र सेनाको सुदृढीकरण गर्ने राजाका सत्कर्म बिर्सिए जनताले। जब कट्टरपन्थीहरूले हजारौँ निर्दोषलाई मारे, तब सम्झना गर्न थाले, राजाको।

म्यान्मा हिंसा र युक्रेन युद्धबारे आसियान बैठकमा बहस हुँदै

अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसी अहिले एसिया–प्रशान्त क्षेत्रको भ्रमणमा छिन्। उनले ताइवानको भ्रमण गर्ने सम्भावना पनि छ जसले अमेरिका–चीन द्वन्द्वलाई चर्काएको छ। सभामुख पेलोसीको सम्भावित ताइपेइ भ्रमणलाई लिएर चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले गत हप्ता नै चेतावनीपूर्ण भाषामा भनेका छन्, 'आगोसँग खेल्नेहरू यसबाट नष्ट हुनेछन्।'

रुस–युक्रेन युद्धले खाद्य संकट

विगतका वर्षहरूमा युक्रेन एक्लैले विश्वका झण्डै ४० करोड मानिसलाई पुग्ने खाद्यान्न आपूर्ति गर्दै आइरहेको थियो। गहुँ र सूर्यमुखीको मुख्य उत्पादन हुने युक्रेनका दक्षिणपूर्व, मध्य, दक्षिण र पश्चिमी भागहरूमा हाल लडाइँ चर्किरहेको छ।

दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेका हर्शेल रहेनन्

दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा निधन भएको छ।

युक्रेन युद्धले पूर्वी युरोपमा बिआरआई प्रभावित

रूस–युक्रेन युद्धले चीनको महात्वाकांक्षी परियोजना बिआरआई मध्य तथा पूर्वी युरोपेली देशहरूमा नराम्ररी प्रभावित भएको छ।

इतिहासको अदालतमा संक्रमणकालीन न्याय

युद्धकालमा सामूहिक हत्या, बेपत्ता पारिएका यातना शिविरहरू (जस्तै– भैरवनाथ गण, चिसापानी ब्यारेक, महेन्द्र पुलिस क्लब) लाई युद्ध संग्रहालय बनाइनुपर्छ।

दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ।

विश्व अर्थतन्त्रमा संकटका झिल्का

ठूलो संख्यामा हताहती, विनाश तथा लाखौँ मानिस विस्थापन गरेको युक्रेन युद्धले विश्व अर्थतन्त्रमा उच्च मुद्रास्फीति र बेरोजगारीसहितको सुस्त आर्थिक वृद्धिलाई निम्त्याएको छ।

यमनमा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघको आग्रह

यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत ह्यान्स ग्रन्बर्गले सो आग्रह गरेका हुन्।

पाकिस्तानमा राजनीतिक संकट

पाकिस्तानमा सत्ता आउन र टिकिरहन त्यहाँको सैनिक संस्थापनको समर्थन महत्त्वपूर्ण मानिन्छ। पछिल्ला दिनमा खानले सैनिक समर्थन गुमाएको समीक्षकले बताउँदै आएका थिए।

उपेक्षामा जलवायु परिवर्तनका चेतावनी

युद्ध र ऊर्जाको बढ्दो मूल्यका कारण उत्पन्न अन्तर्राष्ट्रिय संकटले जलवायु परिवर्तनका गम्भीर चेतावनीलाई उपेक्षा गरेको वैज्ञानिकले बताएका छन्।

युक्रेन सङ्कटको कूटनीतिक समाधान

निःसन्देह आजको परिस्थितिमा कूटनीतिक सम्झौताको विषय असान्दर्भिक पनि मानिएला। रुसको निर्मम हमलाबाट आज संसार आजित छ भने युक्रेनी जनताको साहसिक प्रतिरोधबाट प्रभावित पनि छ। तथापि, युक्रेनको अस्तित्व (सम्भवतः सिंगो संसारको समेत) अन्ततः सही भावनाको पक्षमा उभिने विवेकमा निर्भर रहनेछ।

राजनीतिमा ‘जिंगोइजम’को व्यापार

एमसिसीसँगै नेपालमा अमेरिकी सेनाको प्रवेश हुने अफवाहसमेत फैलाइयो। यसको मूलभूत कारण थियो– माओवादी एमसिसीको विरोध गरेर राजनीतिमा आफ्नो पुनर्जीवन चाहन्थ्यो ।

नेपालमा रूस–युक्रेन युद्धको रापताप

अमेरिकाको एक ध्रुवीय हैसियतको अन्त तथा नयाँ अन्तर्राष्ट्रिय शक्ति संरचनाको प्रारम्भ गर्नेमात्र हैन, नेपालका दुवै छिमेकीको अवस्था र भूमिका पनि फेरिँदैछ।

आयल निगमको घाटा दैनिक ३५ करोड

रुस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमा भएको कच्चा तेलको मूल्यवृद्धिको असर नेपाली बजारमा पनि परेको छ। कच्चा तेलको मूल्य बढ्दा इन्डियन आयल कर्पोरेसन (आइओसी)ले इन्धनको मूल्य बढाएर पठाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्