२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

ज्यान मार्ने उद्योगका फरार अभियुक्त चार महिनापछि पक्राउ

खोटाङमा ज्यान मार्ने उद्योगका फरार अभियुक्त चार महिनापछि पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका मणिराज राईलाई कुटपिट गर्नमा संलग्न केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाका ४३ वर्षीय बुद्धिराज राई बुधबार पक्राउ परेका हुन्।

लागुऔषध सहित २ जना पक्राउ

प्रहरी चौकी फेदीखोलाले लागुऔषध सहित २ जना युवालाई पक्राउ गरेको छ। फेदीखोला गाउँपालिका–२ थानचौर जंगलमा लागुऔषध प्रयोग गरिरहेको अवस्था उनीहरू पक्राउ परेका हुन्।

श्रीमति करणीको आरोपमा ताप्लेजुङका १ युवा पक्राउ, २ जना कारागार चलान

आफ्नै श्रीमतिलाई करणी गरेको कसुर आरोपमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले २४ वर्षिय एक पुरुषलाई पक्राउ गरेको छ।

ज्यान मार्ने उद्योग र गाँजा तस्करीमा संलग्न तीन जना पक्राउ

ज्यान मार्ने उद्योग मुद्दामा सात वर्ष कैद सजाय तोकिएका फरार अभियुक्तलाइ मकवानपुर प्रहरीले पक्राउ गरेको छ। प्रहरी निरीक्षक मधुकुमार थापाको नेतृत्वको प्रहरी टोलीले फरार रहेका हेटौंडा १ बस्ने ३२ वर्षीय सुशान्त गुरुङ्गलाई पक्राउ गरेको हो।

चोरी गर्ने समूह पक्राउ

प्रहरीले सोमबार राति भक्तपुरको मध्यपुर थिमि नगरपालिका ५ स्थित हिम इलेक्ट्राेनिक्सको स्टोर रुमबाट चोरी भएका धनमालसहित विभिन्न व्यक्तिहरुलाई बुधबार पक्राउ गरी सार्वजनिक गरेको छ।

चोरीका फरार प्रतिवादी पेस्तोलसहित पक्राउ

चोरी मुद्दाका फरार प्रतिवादीलाई लहान प्रहरीले मंगलबार राति कटुवा पेस्तोलसहित पक्राउ गरेको छ। पक्राउ पर्ने लहान सखुवानन्कारकट्टी गाउँपालिका १ लतियाहीका रविन्द्र कुमार मण्डल (२६) छन्।

नक्कली सुन कारोबारी पक्राउ

नक्कली सुन काराेकार गर्ने पाँच जना व्यापारीलाई प्रहरीले पक्राउ गरेकाे छ। प्रहरीले गौमुल गाउँपालिकाकाे सहयाेगमा उनीहरुलार्इ नियन्त्रणमा लिएकाे हाे।

बलात्कारको आरोपमा एक युवा पक्राउ

जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले बलात्कारको आरोपमा एक युवालाई पक्राउ गरेको छ। जिल्लाको सानीभेरी गाउँपालिका–७ की १५ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले रुकुम (पूर्व)को भुमे गाउँपालिका–९ चुनवाङका २१ वर्षीय मनोज ओलीलाई पक्राउ गरी आइतबार (आज) सार्वजनिक गरेको छ।

५ सय ७० केजी गाँजा र हतियार सहित तीन पक्राउ

धादिङको बेनिघाट रोराङ गाउँपालिका –२ ओवाङ गाउँबाट प्रहरीले लागु औषध गाँजा र हातहतियार सहित तीन जनालाई पक्राउ गरेको छ।

घुस लिने न्यायाधीवक्ता विरुद्ध मुद्दा दायर

ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस माग्ने जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायाधीवक्ता विरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगले विशेष अदालतमा मुद्दा दायर गरेकाे छ।

पत्रकार शाहको पक्राउप्रति पिजे क्लबको आपत्ति

फोटो पत्रकार (पिजे) क्लबले राष्ट्रपति कार्यालय शीतल निवास अगाडि समाचार संकलनका क्रममा गिरफ्तारीमा परेकी फोटो पत्रकार बर्षा शाहको रिहाईको माग गरेको छ। शाहको गिरफ्तारीको भत्सर्ना गर्दै पिजे क्लबले विना शर्त रिहा गर्न गरेको हो।

सय थान राहदानीसहित पक्राउ

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले १०० थान राहदानीसहित एक जनालाई पक्राउ गरेको छ। वृत्तको टोलीले विभिन्न देश पठाइदिने भनी रोल्पा, बुटबल, सल्यान, रुपन्देही, दाङलगायत जिल्लाका व्यक्तिसँग १०० थान राहदानी लिने दाङ घोराही–८ का २९ वर्षीय राकेश थारूलाई सोमबार राति पक्राउ गरी आज सार्वजनिक गरिएको हो।

लागुऔषध कारोवारी पक्राउ

सीमावर्ती भारतीय बजार क्षेत्रबाट आवत जावत गर्ने शंकाष्पद युवाहरुलाई नियमित चेकजाँचको क्रममा सोमवार साँझ तीन जना कारोवारीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आन्दोलन, १३ विद्यार्थी पक्राउ

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ललाई हटाइएपछि विश्वविद्यालयमा आन्दोलन झन् चर्किन थालेको छ। संयुक्त विद्यार्थी आन्दोलन संघर्ष समिति र प्रजातन्त्रवादी प्रध्यापक संघको आन्दोलनका कारण विश्वविद्यालयमा झन तनाव बढ्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्