२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बलात्कार मुद्दाका फरार अभियुक्त २८ वर्षपछि पक्राउ

ताप्लेजुङ जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरी सजाय फैसला सुनाएका मैवाखोला गाउँपालिका–४ साँघुका ४८ वर्षीय कृष्ण भन्ने पूर्णबहादुर लिम्बूलाई प्रहरीले २८ बर्षपछि पक्राउ गरेको छ।

प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने अधिकारकर्मी पक्राउ

प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्न खोजेको भन्दै अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ। विश्व मानवअधिकार दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिन खोजेका अधिकारकर्मी कृष्ण पहाडी लगायतलाई प्रहरीले पक्राउ गरेको हो।

सामूहिक बलात्कारको आरोपमा तीन पक्राउ

बागलुङ बजारमा सामूहिक रुपमा जर्बजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

कमलपोखरीबाट अटोमेटिक पेस्तोलसहित एक पक्राउ

सशस्त्र प्रहरीको विशेष टोलीले काठमाडौंको कमलपोखरीस्थित भोग रेष्टुरेण्टबाट अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

जबरजस्ती करणी आरोपमा भारतीय पक्राउ

जबरजस्ती करणीको आरोपमा पर्वतमा एक भारतीय नागरिक पक्राउ परेका छन्। फलेबास नगरपालिका वडा नम्बर ५ मा डेरागरी बस्ने भारतीय नागरिक सद्रे आलम पक्राउ परेका हुन।

विद्युत् चुहावट गर्ने नौ जना पक्राउ

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाले हुकिङ गरी विद्युत् चुहावट गर्ने नौ जनालाई आइतबार साँझ पक्राउ गरेको छ ।

१ लाख घुससहित गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालय प्रमुख पक्राउ

पोखराको बुद्धचोकबाट साँझ ६ बजे १ लाख रुपैयाँ घुससहित  गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालय प्रमुख डा. तारानाथ पौडेल रंगेहात पक्राउ परेका छन्।

विद्युत् चोरी गर्ने २६ जना पक्राउ

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युत् चोरी गर्ने २६ जनालाई शुक्रबार बिहान पक्राउ गरेको छ।

पोखरामा पक्राउ भारतीय ठग 'पोन्जी' प्रकरणका मास्टरमाइन्ड

जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार विदेशी मुद्रा सहित एक भारतीय र एक एक नेपाली महिलालाई पक्राउ गर्यो। पक्राउ पर्नेमा भारतीय विनायककुमार बाबुलाल साह र काठमाडौं महानगरपालिका–३५ की चन्दा थापा थिए।

लागु औषधसहित दुई पक्राउ

लागु औषधसहित रौतहटमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्द्रपुर ४ का २० वर्षीय सुनज आले मगर र चन्द्रपुर ६ का १८ वर्षीय सुमन राई रहेका छन्।

नाइकेसहित तीनजना पक्राउ

बढैयाताल गाउँपालिका ३ स्थित गोब्रेपुरका ३५ वर्षीय मोहनलाल खटिकमाथि गोली प्रहार गर्ने घटनाका मुख्य योजनाकारसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

हुसेन हत्याको आशंकामा छ भारतीय पक्राउ

सुनसरीको दुहवीमा ईटा उद्योगका सञ्चालक मोहम्मद फिदा हुसेनको हत्याको आसंकामा प्रहरीले ६ भारतीय नागरिक पक्राउ परेका छन्।

जुवाको खालबाट ७ लाख साहित १५ जना पक्राउ

प्रहरीले जुवा खेलीरहेका १५ जनालाई पक्राउ गरेको छ। टोखा नगरपालिका-८ गैरीगाउँ बस्ने ४२ वर्षीय जिवनबहादुर थापामगरको घरमा जुवातास खेलिरहेको अवस्थामा जिवनबहादुर समेत १५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

१२ वटा कछुवा सहित रशिक पक्राउ

कछुवा विक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। दोलखा भिमेश्वपर नगरपालिका २ बस्ने १८ वर्षीय रशिक श्रेष्ठलाई ललितपुर महानगरपालिका ७ ग्वार्कोबाट जिवित १२ वटा कछुवा सहित केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्