१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

पाँच लाख रुपैयाँ पुरस्कार सहित आहा–राराको उपाधि मनाङ मर्स्याङदीलाई

लक्ष्मी हुण्डाई मनाङ मर्स्याङदी क्लवले आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ। पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा आयोजक सहारालाई १–० गोल अन्तरले पराजित गर्दै मनाङ मर्स्याङदी उपाधि हात पारेको हो।

सुविसु क्यान इन्फोटेक’ मेला सुरु, प्रवेश शुल्क १०० रुपैयाँ

सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले ‘सुविसु क्यान इन्फोटेक–२०१७’ मेला आजदेखि सुरु भएको छ।

काउछाे दलेर दिउँसै लुटियो लाख रुपैयाँ

एभरेष्ट बैंकबाट रकम झिकेर बाहिरिँदै गर्दा दिनदहाडै झापाको विर्तामोडमा एक महिला लुटिएकी छिन् ।  इलाम दानाबारी–३ निवासी सञ्चमाया लावती आइतबार दिउँसो लुटिएकी हुन् । उनका साथबाट रु एक लाख लुटेर लगेको पीडित लावतीले बताइन् ।

उखु किसानलाई प्रतिक्विन्टल ५१७ रुपैयाँका दरले पेश्की भुक्तानी

उखुको आधिकारिक मूल्य निर्धारण नभएको भन्दै गरुडास्थित श्रीराम सुगर मिल्सले उखु किसानलाई प्रतिक्वीन्टल ५१७ रुपैयाँका दरले उखुको भुक्तानी दिन सुरु गरेको छ।

व्यावसायिक उद्यम सञ्चालनका लागि १२ करोड रुपैयाँ

राष्ट्रिय युवा परिषदले बेरोजगार युवालाई लक्षित गरी व्यावसायिक उद्यम सञ्चालनका लागि १२ करोड रुपैयाँ निर्ब्याजी  लगानी गर्ने भएको छ। तर, परिषदले व्यक्तिलाई नभई सामूहिक रुपमा संगठित संस्थालाई  लगानी गर्ने राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले जानकारी दिए।

चार करोड २६ लाख बराबरको विदेशी रुपैयाँसहित तीन चिनियाँ पक्राउ

प्रहरीले रु चार करोड २६ लाख बराबरको विदेशी रुपैयाँसहित तीन चिनियाँ नागरिकलाई आज बिहान पक्राउ गरेको छ । महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले बा १ ञ १२३२ नं को पर्यटक स्कारपियो गाडीबाट दुई महिला र एक पुरुष चिनियाँ नागरिकका साथै सो गाडीको नेपाली चालकलाई नागढुङ्गाबाट पक्राउ गरेको हो ।

विद्युत् पीपीए दर सार्वजनिक, जलाशययुक्त अायाेजनालार्इ प्रतियुनिट १२ रुपैयाँ ४० पैसासम्म

ऊर्जा मन्त्रालयले जलाशययुक्त र नदी बहावमा आधारित (आरओआर) अर्धजलाशययुक्त जलविद्युत् आयोजनाहरुको विद्युत् खरिद–बिक्री (पीपीए) दर निर्धारण गरेको छ।

जलाशय आयोजनाको प्रतियुनिट १२ रुपैयाँ ४० पैसासम्म

सरकारले जलाशय र अर्धजलाशय जलविद्युत आयोजनाको बिजुली खरिद दर तयार पारेको छ। ऊर्जा मन्त्रालयले जलाशय आयोजनाको प्रकृति हेरेर सबैभन्दा बढी प्रतियुनिट १२ रुपैयाँ ४० पैसासम्म पिपिए दर तोकेको छ। सरकारले सोमबार सार्वजनिक गर्ने तयारी गरेको ऊर्जा मन्त्रालयले जनाएको छ।

१ अर्ब रुपैयाँ बराबर भारु नोट ल्याइँदै

भारु नोट अभाव हटाउन भारतबाट सय रुपैयाँ दरका १ अर्ब रुपैयाँ बराबर भारु ल्याइने भएको छ। नेपाल राष्ट्र बैंकले उक्त दरका भारु नोट माघको दोस्रो साताभित्र ल्याउने तयारी गरेको छ। भारतबाट सय रुपैयाँका नोट ल्याउन केन्द्रीय बैंकले एक टोली भारत पठाउने अन्तिम तयारी गरेको राष्ट्र बैंक, बैंकिङ कार्यालय, थापाथलीका कार्यकारी निर्देशक जनक अधिकारीले बिहीबार नागरिकलाई बताए।

बूढीगण्डकी प्रभावितलाई रोपनीको ५ देखि ८ लाख रुपैयाँ मुआब्जा

बहुचर्चित बूढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित धादिङका जग्गाधनीले प्रतिरोपनी ५ देखि ८ लाख रुपैयाँसम्म मुआब्जा पाउने भएका छन्।

शिक्षण अस्पतालको काउन्टरबाट दिउँसै करिब लाख रुपैयाँ गायब

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको क्यास काउन्टरबाट ९५ हजार रुपैयाँ गायब भएको छ। शुक्रबार दिउँसो १ बजेपछि काम गर्ने कर्मचारीहरु खाजा खान गएका बेला उक्त रकम हराएको बुझिएको छ।

उखुको मूल्य ५ सय ३१ रुपैयाँ सिफारिस

उद्योग मन्त्रालय र कृषि मन्त्रालयको आपसी समन्वयमा सोमबार उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३१ रूपैयाँ कायम गरी मन्त्रिपरिषदमा सिफारिस गरिएको छ। उद्योगी र कृषकले आपसी छलफलबाट उखुको मूल्य निर्धारण गर्न नसकेपछि दुवै मन्त्रालयले मूल्य तय गरेर अनुमोदनका लागि मन्त्रिपरिषदमा सिफारिस गरेका हुन्।

उखुको मूल्य प्रतिक्विन्टल ५३१ रुपैयाँ निर्धारण गर्न सिफारिस

उद्योग मन्त्रालयको समन्वयमा चिनी उद्योगी र उखु कृषकबीच उखुको खरिब–बिक्री मूल्य निर्धारण भएको छ। उद्योग मन्त्रालयमा सामबार तेस्रो पटक भएको वार्ताबाट प्रतिक्विन्टल उखुको मूल्य ५३१ रुपैयाँ निर्धारण गरेको हो।

स्पाइस जेटबाट ३ हजार १११ रुपैयाँमा दिल्ली–बैंकक

भारतीय बजेट एयरलाइन्स कम्पनी स्पाइसजेटले क्रिसमस उपलक्ष्यमा अन्तर्राष्ट्रिय रुटमा भाडादर घटाएको छ।

भारतीय एयरलाइन्स गो एयरले ल्यायो ९९९ रुपैयाँको यात्रा अफर

भारतीय आन्तरिक वायुसेवा कम्पनी गो एयरले क्रिसमसको उपलक्ष्यमा आफ्ना सबै रुटमा भाडदार घटाएको छ। मुम्बई आधारित कम्पनीले चाडपर्व अफर अफर अन्तर्गत आफ्नो भाडादर ९९९ भारतीय रुपैयाँबाट सुरु हुने योजना ल्याएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्