१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

एनसेलले ल्यायो नयाँ अफर, २५० रुपैयाँमा १.२ जिबी डाटा

देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिम अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ। यो अफर अन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब अझै बढी डेटा भोलुमका साथ विभिन्न समयावधिका डेटा प्याकहरुको मजा लिन सक्नेछन्।

माओवादीले अर्बौं रुपैयाँ झ्वाम पार्‍योः डा.भट्टराई

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई सत्तारुढ नेकपा माओवादी केन्द्रको कडा आलोचना गरेका छन्। चुनाब चिन्ह नदिने निर्वाचन कानुनविरुद्ध संघर्षरत पार्टीका नेताले जनयुद्धका लडाकुलाई जेल हालेको भन्दै ट्विटरबाट आक्रोश पोखेका हुन्।

रुपैयाँ बलियो डलर कमजोर

परिवर्तनीय (संसारका धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलरको भाउ २० महिनायताकै कमजोर बनेको छ। निरन्तर रुपमा कमजोर बन्दै गएको नेपाली रुपैयाँ पछिल्लो समय भने डलरको तुलनामा बलियो अवस्थामा देखिएको छ। अमेरिकी डलर कमजोर बन्दै जादाँ नेपाली रुपैयाँ बलियो बन्न पुगेको हो।

टेलिकमको डाटा एक ‘जिबी’को ५ सय रुपैयाँ

धौलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तारको काम अघि बढेको छ। हाल रहेको २१ ठाउँको सेवालाई बढाएर ७३ पुर्‍याउने नेपाल टेलिकम बागलुङले जनाएको छ। आउँदो वैशाख दोस्रो सातासम्म बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका ५२ नयाँ ठाउँबाट ‘थ्रिजी’ सेवा दिइने कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले बताए।

विद्यालय भर्ना हुने विद्यार्थीले २ सय रुपैयाँ पाउने

राज्यले माध्यमिक तहसम्मको शिक्षालाई निशूल्क भनेको छ। तर दुर्गमका विद्यालयमा प्रभावकारी हुन सकेको छैन। विद्यालयले भर्ना, परीक्षा लगायतका शुल्कहरु लिन छोडेका छैनन्।

झाँङबाटै ८० रुपैयाँमा बिक्छ बाँस

ठूला बाँसका झाँङ तर खुल्ला छन्। नयाँ विरुवा (मुना)हरु मात्र देखिन्छन्। झाङको वरीपरी सुकेका तथा ओइलाएका टुप्पा छन्। भद्रकालीको एक गाँउमा रहेको बाँसको झाँङको दृश्य हेर्दा झाँङमा नयाँ मात्र बाँस हुदो रहेछ जस्तै देखिन्थ्यो।

मेरो इटालियन राइफल डेढ लाख रुपैयाँको मात्रै होः प्रधानमन्त्री पुत्र

प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकिय सचिव समेत रहेका छोरा प्रकाश दाहालले आफूले कानुनी प्रक्रिया पूरा गरेरै २२ बोरको राइफल राखेको बताएका छन्। प्रधानमन्त्री पुत्रले व्यक्तिगत सुरक्षामा चुनौती र जोखिम रहेको भन्दै काठमाडौं जिल्ला प्रशासनबाट अनुमति लिएर हतियार राखेको स्वीकारेका छन्।

नेपाली सेनाका श्रेष्ठले जिते १ लाख रुपैयाँसहित लुम्बिनी पिस म्याराथनको उपाधि

बन्द छिचोल्दै भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पहिलो 'लुम्बिनी पिस म्याराथन' सम्पन्न भएको छ। आइतबार लुम्बिनीस्थित मायादेवी मन्दिरमा समापन गरिएको म्याराथन मा नेपाली सेनाका होमलाल श्रेष्ठले दुई घण्टा २२ मिनेटमा ४२.१९५ किलोमिटर पूरा गरेर विजेता घोषित भए।

खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर २५ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ। निगमले शुक्रबार राति १२ बजेपछि लागू हुने गरी प्रतिसिलिन्डर ग्यासको मूल्य २५ रुपैयाँ बढाएको जनाएको छ।

एनटिसी नेटवर्कमा १२०० एमबी डाटा ९० रुपैयाँमा

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आफ्ना उपभोक्ताहरुलाई बिभिन्न किसिमका सेवाहरुमा अफर ल्याएको छ । कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो सहुलियत अफर अन्तर्गत फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका छन्।

टेलिकमको शिवरात्रि अफरः २२ रुपैयाँमै १०० एमबी डाटा, १०० एमबी बाेनस

नेपाल टेलिकमले शिवरात्रिका अवसरमा ‘फेस्टिभल डाटा अफर’ ल्याएको छ ।

१० रुपैयाँको नोट समातेको अवस्थामा बाकसभित्र बालक मृत भेटिए

बालककी हजुरआमाले चिसो भएर बर्की (सल) झिक्न बाकस खोल्ने क्रममा उनी मृत अवस्थामा भेटिएका थिए।

इन्भेष्टमेन्ट बैंकबाट २३ लाख रुपैयाँ गायब

नेपाल इन्भेष्टमेन्ट बैंकको धनगढी शाखाबाट रु २३ लाख गायब भएको उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा परेको छ।

चार अर्ब रुपैयाँ डुबाएर 'रेड कर्नर नोटिस'मा परेका कार्की अमेरिकाबाट ल्याइँदै

क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी ठगीका मुख्य आरोपित तथा योजनाकार पवनकुमार कार्कीलाई नेपाल फिर्ता ल्याउने प्रहरीको प्रयास अन्तिम चरणमा पुगेको छ। प्रहरीको सर्वाधिक खोजीमा रहेका कम्पनीका तत्कालीन महाप्रबन्धक कार्कीलाई फिर्ता पठाउन अमेरिकाको संघीय प्रहरी सहमत भएको छ।

२० रुपैयाँमा टेलिकमको सय एमबी फेसबुक प्याक

टेलिकमले शनिबारदेखि लागू हुनेगरी जिएसएम नेटवर्कका सेवाग्राहीलाई २० रुपैयाँमा १ सय एमबी फेसबुक प्याकेज उपलब्ध गराएको छ। यसको भ्यालिडिटी ५ दिनसम्म हुनेछ। माघ २२ गतेदेखि एनटिप्रो सेवा प्रयोग गर्ने सेवाग्राहीलाई आगमन कलको दरमा ५० प्रतिशत छुट उपलब्ध गरी नयाँ दर ३ रुपैयाँ प्रतिमिनेट कायम गरिएको छ। उक्त सेवा केही समय अघिदेखि बन्द थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्