८ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रतिनिधिसभामा स्थानीय करवृद्धि बारेमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभामा स्थानीय तहले कर वृद्धि गरी जनतालाई सास्ती दिने काम गरेको तथा बर्दियामा सीमा स्तम्भ हराएको विषयमा सदनमार्फत सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।

सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्ने :अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्नका लागि अझै समय दिनुपर्ने बताएका छन्।

सरकारले रोजगारीको ग्यारेन्टी गर्ने

सरकारले अनिवार्य रोजगारीको नीति कार्यान्वयनमा ल्याउन लागेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। सरकारले बजेटमार्फत सार्वजनिक गरेको अनिवार्य रोजगारीको कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको श्रम तथा रोजगार मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिए।

शाक्यको पोखराको रिसोर्टका कित्ता सरकारी जग्गा भित्र पनि

फेवाताल किनारमा विवादित पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टका केही कित्ता सार्वजनिक जमिनमा समेत देखिएका छन्।

धादिङमा सरकारविरुद्ध काँग्रेसको प्रदर्शन

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस धादिङले सरकार विरुद्ध प्रदर्शन गरेको छ। काँग्रेसले सरकारको अधिनायकवादी एवं जनविरोधी क्रियाकलापका विरुद्ध शान्तिपूर्ण आन्दोलन गरेको बताएको छ।

कांग्रेस सरकारविरुद्ध देशभर प्रदर्शन गर्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देश भर प्रदर्शन गर्ने भएको छ।

जनताको अधिकारका लागि सरकारविरुद्ध प्रर्दशन : कांग्रेस

सरकारले दुई तिहाईको दम्भ देखाएर जनविरोधी निर्णय गर्न थालेपछि नेपाली कांग्रेसले प्रतिवाद गर्नुपरेको नेताहरुले बताएका छन्। पार्टीको केन्द्रिय निर्णय अनुसार नेपाली कांग्रेसले सरकारविरुद्ध मंगलबार देशभर प्रर्दशन गर्दैछ।

सरकारबाट समर्थन फिर्ता लिने कुनै योजना छैन् : महतो

राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका छन्। सरकारसँग संविधान संशोधन हुनेबारे आफूहरुको पूर्ण विश्वास र भरोसा रहेकोले समर्थन फिर्ता नलिने उनको भनाई छ।

सरकार–केसी सहमतिको निहितार्थ

नेपाल सरकार र डा. गोविन्द केसीबीच सम्झौता भयो। हुनु नै थियो, भयो। धेरैले यो सम्झौतालाई डा. केसीको ज्यान जोगाउन गरिएको बाध्यात्मक सहमतिका रूपमा लिएका छन्।

इमरान खानद्वारा गठबन्धन सरकार बनाउन छलफल तीब्र

आमनिर्वाचनको पूर्ण मत परिणाम सार्वजनिक भएसँगै पाकिस्तानका सम्भावित नयाँ प्रधानमन्त्री इमरान खानले गठबन्धन सरकार बनाउनका लागि छलफल तीब्र गरेका छन्।

कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने

नेपाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको कम्युनिस्ट सरकारविरुद्ध पार्टीले आन्दोलन गर्ने बताएका छन्।

सरकारी जग्गा हाउजिङ कम्पनीलाई

ललितपुर खुमलटारस्थित ४२ रोपनी सरकारी जग्गा निजी कम्पनीलाई भाडामा दिएपछि स्थानीयले विरोध गरेका छन्।

माइतीघरबाट सरकारलाई धन्यवाद (फोटो फिचर)

डा. गोविन्द केसीका समर्थकले शनिबार माइतीघर मण्डलाबाट धन्यवाद दिएका छन्। माइतीघरमा ‘धन्यवाद सबैलाई सम्झौता अक्षरस पालना होस्’ प्लेकार्ड बोकेर दिउँसो समर्थकले प्रदर्शन समेत गरेका छन्।

सरकारविरूद्ध प्रस्तुत हुने राजपाको तयारी

सरकारलाई माग पूरा गर्न समयसीमा दिएर समर्थन फिर्ता लिने तयारी गरिएको राजपा नेताहरूले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्