१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

मोटरसाइकल दुर्घटनामा श्रीमान् श्रीमतीको मृत्यु

मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकालको मृत्यु भएको कैलालीका प्रहरी उपरिक्षक नेत्रमणी गिरीले बताए।

सत्ती भन्सार कार्यालयले सङ्कलन गर्‍यो लक्ष्यभन्दा बढी राजश्व

भन्सार विभागबाट एक करोड ३ लाख २७ हजार रुपैयाँ लक्ष्य पाएको कार्यालयले २१ लाख बढी राजश्व सङ्कलन गरेको छ।

केराखेतीमा नमूना बन्दै टीकापुर

अन्य उत्पादनभन्दा केराखेतीबाट आकर्षक आम्दानी हुने र बजारीकरणको समस्या नहुँदा टीकापुर केराखेतीको केन्द्रका रूपमा विकसित हुँदै गएको छ।

‘जग्गासम्बन्धी कार्यविधि २०८०’ कार्यान्वयन नगर्न माग

धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङसम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नगर्न माग गरिइएको छ।

पूर्व–पश्चिम राजमार्ग मर्मत

कञ्चनपुर–कैलालीअन्तर्गत पूर्वपश्चिम राजमार्ग मर्मतको काम सुरु गरिएको छ। सडकमा परेका खाल्डाखुल्डी मर्मत (पुर्न) का लागि ठेक्कामार्फत सो काम अगाडि बढाइएको हो।

युथ अफ टीकापुर सेमिफाइनलमा

युथ अफ टीकापुरले शनिबार कैलाली मल्टिपल क्याम्पसलाई हराउँदै तीन जितका साथ लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को सेमिफाइनलमा स्थान बनाएको छ।

प्रधानमन्त्री दाहालले भेटे विपीनका बुबाआमालाई (तस्बिरसहित)

प्रधानमन्त्री पुष्पकमल दाहालले इजरायल युद्धमा बेपत्ता रहेका विपीन जोशीका परिवारलाई भेटेका छन्।

नहर सफाइमा जुटे आफैं एक हजार किसान

कैलालीको जानकी गाउँपालिका–७ का किसानले ११ किलोमिटर लामो नहर सफा गर्न थालेका छन्। त्यस क्षेत्रका करिब एक हजार किसानले भुर्षा सिँचाइअन्तर्गतको नहर सफाइ गर्न थालेका हुन्।

हिरासतमा युवकको ‘हत्या’ गरिएको भन्दै छानबिन गर्न आफन्तको माग

कैलाली जिल्ला प्रहरी कार्यालयमा बयान दिने क्रममा बेहोस भएर कुर्सीबाट ढलेर मृत्यु भएको भनिएका ३१ वर्षीय कृष्ण सेट्टीको ‘हत्या’ गरिएको भन्दै आफन्तले छानबिनको माग गरेका छन्।

व्यापारीले भनेकै मूल्यमा धान बिक्री गर्न बाध्य किसान

नेपाल खाद्य संस्थानले धान खरिदमा ढिलाइ गर्दा किसानले स्थानीय व्यापारीसँग उनीहरूले भनेकै मूल्यमा धान बिक्री गर्नुपरेको गुनासो गरेका छन्।

लिक्मामा भोलि चतुर्दशी दसैँ मनाइने

तिथि अनुसार आश्विन शुक्ल चतुर्दशीका दिन दसैँ मनाइने भएपनि दिनगन्तीका हिसाबले बडा दसैँको चौथो दिन अर्थात् शनिवारका दिन चतुर्दशी दसैँ मनाइने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्