४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भियतनाममा भेटियो हावाबाट पनि सर्ने नयाँ कोरोना भेरियन्ट

भियतनामका अधिकारीले शनिबार जानकारी दिएअनुसार यो नयाँ भेरियन्ट(प्रजाति)मा भारतमा भेटिएको भेरियन्ट र बेलायतमा भेटिएको भेरियन्ट दुवैका गुण रहेका छन। गत वर्ष महामारीको पहिलो लहर नियन्त्रण गर्न सफल रहेको भियतनाममा गत अप्रिलदेखि भाइरस संक्रमण तीव्र देखिएको छ।

कोरोना संक्रमितमध्ये ५० दशमलब ४६ प्रतिशत युवा

थपिएका नयाँ संक्रमितमध्ये ५० दशमलब ४६ प्रतिशत युवा उमेरका रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ भेरियन्टको कोरोना संक्रमणबाट ३० देखि ३९ वर्ष समूहका युवाहरु बढी संक्रमित भएका छन्।

प्रदेश २ मा थपिए २ सय ८७ संक्रमित

प्रदेश २ मा शुक्रबार २ सय ८७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यससँगै सक्रिय संक्रमितको २ हजार ४६ पुगेको छ ।

नयाँ कोरोनाले निकै दुःख दिन थालेपछि बेलायतमा आजदेखि फेरि देशव्यापी लकडाउन

नयाँ किसिमको कोरोना व्यापक मात्रामा फैलिन थालेपछि बेलायतमा फेरि देशव्यापी लकडाउन गरिएको छ।

पुरानोभन्दा नयाँ कोरोना कति खतरनाक? यसो भन्छन् वैज्ञानिक

सुरुमा बेलायतमा देखापरेको परिवर्तित (नयाँ) कोरोना भाइरस पहिलेको भन्दा कति खतरनाक छ भनेर त्यहाँका वैज्ञानिकले अनुसन्धान गरेका छन्।

बेलायतमा देखिएको नयाँ कोरोनाबाट भारतका थप १४ जना संक्रमित

कोरोनाको नयाँ प्रजातिबाट संक्रमित हुनेको संख्या २० पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उपत्यकाका ३ हजार नुमना परीक्षणमा ३ संक्रमित

काठमाडौं उपत्यकामा समुदायस्तरमै कोरोना हुनसक्ने सवाल उठेपछि विभिन्न २७ ठाउँबाट ३ हजार स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएकोमा टोखाका ३ जनामा मात्र कोरोना पुष्टि भएकोे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानीका विभिन्न लक्षित स्थानमा नमुना संकलन गरी परीक्षण थालिएको र पहिलो चरणमा ३ हजार नमुना संकलन गरिएको जानकारी दिएको छ।

शुक्रबार ११८ जना नयाँ कोरोना संक्रमित थपिए, १२० जना डिस्चार्ज भए

शुक्रबार नेपालमा १ सय १८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशका विभिन्न २५ वटा प्रयोगशालामा भएको परीक्षणमा १ सय १८ जना संक्रमित थपिएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्