३ आश्विन २०८१ बिहीबार
image/svg+xml

दोलखा एमालेमा श्रेष्ठ निर्वाचित

उपाध्यक्षमा राजेन्द्र मानन्धर निर्वाचित भएका छन्। मानन्धरले प्रतिद्वन्द्वी प्रेमकुमारी चौलागाईलाई ९ मतको अन्तरले हराए। उपाध्यक्ष मा ४ जना प्रत्यासी थिए।

पोखरेल र गुरुङ पक्षबीच सहमति बन्न नसक्दा दोलखा एमालेमा चुनाव हुँदै

नेकपा एमाले दोलखाको जारी अधिवेशनमा सर्वसम्मतिबाट नेतृत्व चयन गर्न पोलिटब्युरो सदस्यद्धय एवं पूर्वमन्त्री आनन्द पोखरेल र पूर्वमन्त्री एवं जिल्लाका बहालवाला संघीय सांसद पार्वत गुरुङ पक्षबीच सहमति बन्न नसकेपछि निर्वाचनबाट नेतृत्व छानिने भएको छ।

दोलखा एमालेका शहनसील ‘लडाकू’

सहनशिल स्वभावका श्रेष्ठको यही सहने बानी विपक्षी संगको लडाईमा प्रत्युत्पादक हुने उनका आलोचकहरुले टिप्पणी गर्ने गरेका छन्। तर श्रेष्ठ भने आफु गरिब परिवार र आन्दोलनबाट आएकोले पार्टी र बिचारलाई कसैं संग सम्झौता नगरी सतिसाल झैं उभिने प्रण कार्यकर्ताहरु संग गर्ने गरेका छन्।

दोलखा एमालेको नेतृत्व सम्हाल्न रस्साकस्सी

पुस २३ गते घोषणा गरेको जिल्ला अधिवेशन नजिकिँदै जाँदा दोलखा एमालेको पार्टी नेतृत्वमा पुग्न नेताहरुबीच रस्साकस्सी चलेको छ। पार्टी फुटेको अवस्थामा एकताको सन्देश दिन सर्वसम्मतिमा नेतृत्व चयन गर्नुपर्ने केन्द्रको नीतिका कारण संशय एकातिर छँदाछँदै दोलखा एमाले भित्रको एउटा पंक्ति नै सर्वसम्मतका नाममा कार्यकर्तालाई अन्याय हुने कारण लोकतान्त्रिक अभ्यासबाट नेतृत्व छान्न लागि परेको छ।

दोलखामा ४० वर्षमाथिका सबैलाई खोप

यसअघि जिल्लामा निश्चित मापदण्ड बनाई विभिन्न समूहका लक्षित समूहलाई कोरोनाविरुद्धको भेरोसिल तथा कोभिसिल्ड खोप लगाइएकोमा यस पटक भेरोसिल खोप लगाउन लागिएको हो।

पहिरोले तामाकोसीको प्रवाह रोकियोः बाढीकाे जाेखिम उच्च, सतर्क रहन दोलखा प्रशासनको आग्रह

केही दिन यता भएको भारी बर्षासँगै आएको पहिरोले तामाकोसी नदीको प्रवाह रोकिदिएको छ। सो क्षेत्रमा जुनसुकै बेला पनि बाढीको जोखिम रहेको प्रशासनले जनाएको छ।

दोलखामा मन्त्रिपरिषदको निर्णय अटेर, बिहानैदेखि विद्यालय संचालनमा

दोलखामा मन्त्रिपरिषदको निर्णय अटेर बिहानैदेखि विद्यालय खुलेका छन् । कोरोना भाईरसको महामारी बढ्दै गएको भन्दै सरकारले मंगलबारबाट देशैभरिका विद्यालय बन्द गराउने निर्णय गरेको थियो । दोलखामा भने उक्त निर्णयको अटेर गर्दै बुधबार बिहानैदेखि विद्यालय खुलेका हुन् ।

वर्षमै भत्कियो दोलखा–सिँगटी सडकः ७२ करोड लगानी व्यर्थ

एसियाली विकास बैंकको सहयोगमा ७२ करोड रूपैयाँ खर्चेर एक वर्षअघि सडक कालोपत्रे गरिएको थियो। ३५ किलोमिटर लामो यो सडक अहिले जताततै भत्किएको छ।

कुनै समय चकचकी मच्चाएको दोलखाको ‘मृत शहर’

भग्नावशेष घरका भित्ताहरुमा कांग्रेस र एमालेका हस्तलिखित नाराका ‘पेन्टिङ’हरु अझै मेटिईसकेका छैनन् । तल नदी किनारमा क्रसर उद्योगको मेसिन र ट्रिपरका आवाज परै सम्म सुन्न सकिन्छ । खण्डहर बस्तीमाथि उभिएर एकोहोरो क्रसरका आवाज सुन्दै गर्दा जो कोहीलाई पनि कुनै नदी छेउको अनकन्टारमा आईपुगेको आभास हुन्छ ।

खाडीचौर–जिरी सडकः पहिलो खण्ड बन्यो, दोस्रो लथालिंग

राजधानीबाट दोलखा जोड्ने सडक दोहोरो लेनको बनाउने निर्णय हुँदा खुसी नहुने कोही दोलखावासी थिएनन् । २०७१ सालमा तत्कालिन सरकारले सडक निर्माणकोे बोलपत्र आह्वान गरेको थियो । राजधानीबाट अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकको खाडिचौरदेखि सुरु हुने लामोसाँघु–जिरी सडक खण्डलाई दोहोरो लेन बनाउने सरकारको तयारी थियो 

दोलखामा मसाल जुलुससहित कांग्रेसको प्रदर्शन

नेपाली कांगे्रसले दोलखाको सदरमुकाम चरिकोटमा मसाल जुलुससहितको प्रदर्शन गरेको छ। प्रतिनिधिसभा विघटनविरूद्ध देशैभर प्रदर्शन गरिरहेको कांग्रेसले दोलखामा मसाल जुलुुससहित प्रदर्शन गरेको हो।

सोमबारबाट बाँधस्थल परीक्षण

दोलखाको लामाबगरमा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा बाँधस्थल क्षेत्रको प्राविधिक परीक्षण गर्न सोमबारदेखि बाँधका ढोका बन्द गरेर बालुवा थिग्राउने पोखरीमा तामाकोसी नदीको पानी भरिने भएको छ।

दोलखामा होली मनाउन रोक, १० बेडको आइसोलेसन कक्ष खोलियो

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि संक्रमणबाट जोगिन सतर्कताका लागि दोलखामा स्थानीय प्रशासनले होली खेल्न रोक लगाएको छ। जिल्ला प्रशासनले शुक्रबार सूचना प्रकाशित गरी सोमबार हुने होली पर्वमा कार्यक्रम नगर्न तथा होली नखेल्न सर्वसाधारणलाई आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्