२६ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपाल बलियो प्रतिद्वन्दी जापानको सामना गर्दै

इन्डोनेसियामा जारी एसियाली खेलकुदको पुरुष फुटबलमा नेपाली यु–२३ टोलीले मंगलबार (आज) एसियाली पावर हाउस जापानको यु–२३ टोलीसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ।

नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने

बंगलादेशलाई ३–० को नतिजा सुम्पिएपछि नेपाली टोलीले साफ यु–१५ महिला फुटबलको सेमिफाइनलमा भारतको सामना गर्ने भएको छ।

थकित खेलाडीको जोशिलो प्रदर्शन

विश्वकप खेलेपछि छोटो समयको विदापछि टिममा फर्किएका खेलाडीले थकान महशुस नहुने गरी उत्कृष्ट प्रदर्शन गर्दै आइतबार आर्सनलमाथि २–० को नतिजा निकालेपछि म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्ना खेलाडीहरुको प्रशंसा गरेका छन्।

विश्वकपका दर्शकलाई फ्रि भिसा

विश्वकप फुटबल २०१८ सफलतापूर्वक सम्पन्न गरेको रूसले आफ्नो देशको पर्यटन आधार मजबुत बनाउन विश्वकपका दर्शकलाई फ्रि भिसा दिने भएको छ।

अपरिवक्वता र विवाद धेरै

‘सबभन्दा पहिला हामीले बोलेअनुसार लिगको घोषणा गर्ने काम गर्छौं । हामी परिवर्तनको नारा लिएर चुनावमा गएका थियौं ।

सिजनको पहिलो खेलमै लिभरपुलको उत्कृष्ट प्रदर्शनमा वेष्ट ह्याम पराजित

यस सिजनको इङलिस प्रिमियर लिगको पहिलो खेलमा लिभरपुलले वेष्ट ह्याम युनाईटेडलाई ४-० गोल अन्तरले पराजित गर्दै जारी सिजनमा सुखद सुरुवात गरेको छ।

कालुसालाई दुई वर्षको प्रतिबन्ध

विश्व फुटबल संघ (फिफा) ले जाम्बिया फुटबल संघका पूर्वअध्यक्ष तथा अफ्रिकी पूर्वफुटबलर कालुसा ब्वाल्यालाई घूस लिएको आरोपमा शुक्रबार दुई वर्ष प्रतिबन्धको सजाय सुनाएको छ।

साफ यु–१५ महिला च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग भिड्दै

भुटानमा जारी साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपमा शनिबार (आज) नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ।

१५ वर्षमुनीको साफ महिला च्याम्पियनसिप आजबाट सुरु हुँदै

भुटानमा बिहीबार (आज) बाट दोस्रो संस्करणको साफ यु –१५ महिला फुटबल च्याम्पियनसिप सुरु हुँदैछ।

फुटबलर बन्ने बोल्टको इच्छा

विश्व कीर्तिमानी तीव्र गतिका धावक उसेन बोल्टले बुधबार अस्ट्रेलियन क्लब सेन्ट्रल कोस्ट मराइनले आफ्नो व्यावसायिक फुटबल खेलाडी बन्ने सपना साकार पार्ने अवसरलाई प्रमाणित गर्न अनुमति दिएकोमा आभार प्रकट गरेका छन्।

अभ्यास  खेलमा नेपाली फुटबल टोली पराजित

एसियाली खेलकुदअन्तर्गत फुटबल टोलीका कप्तान किरण चेम्जोङबिना तयारीका लागि थाइल्यान्ड पुगेको नेपाली टोली मंगलबार स्थानीय क्लब पुलिस तेरोसँग १–० ले पराजित भएको छ।

नेपाली राष्ट्रिय फुटबल टोली र थाइल्याण्डको पुलिस टेरो क्लब भिड्दै

मैत्रीपूर्ण फुटबल खेलका लागि थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार (आज) थाइल्याण्डको पुलिस टेरो क्लबसँग पहिलो अभ्यास खेल खेल्दैछ।

प्यालेस्टाइन भ्रमणमा इराकी फुटबल टाेली

इराकको राष्ट्रिय फुटबल टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्यालेस्टाइनको भ्रमण गर्ने क्रममा घरेलु टोलीमाथि ३–० को जित हासिल गरेको छ।

सिक्स ए साइड फुटबल हुने

चावहिल स्पोर्ट्स क्लबको आयोजनामा साउन २८ गतेबाट चावहिल भेट्रान कप सिक्स ए साइड फुटबल प्रतियोगिता हुने भएको छ।

कुतर्कले फुटबलको चीरहरण

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले आफ्ना खेलाडी पाउल पोग्बामा असाधारण प्रतिभा भए पनि लिगका लागि भने उनी अझै सक्षम भइनसकेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्