२६ आश्विन २०८१ शनिबार
image/svg+xml

फुटबल क्लबलाई एम्बुलेन्स

सदरमुकामको ठूलो टुँडिखेलमा बर्सेनि आयोजना गरिने माइभ्याली गोल्डकपको पहिलो पुरस्कार राशि उलपब्ध गराइरहेका दाता दम्पतीले माइभ्याली फुटबल क्लबलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन्।

फुटबल टोली थाइल्यान्ड जाँदै

एसियाली खेलकुद र साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली १० दिने अभ्यासका लागि थाइल्यान्ड जाने भएको छ।

फुटबलको नयाँ तालिका सार्वजनिक

एसियन फुटबल महासंघ (एएफसी) ले बुधबार युनाइडेड अरब इमिरेट्स (युएई) र प्यालेस्टाइनलाई समावेश गर्दै अर्को महिना इन्डोनेसियामा हुने एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलको नयाँ खेलतालिका सार्वजनिक गरेको छ।

काहिल क्लब फुटबलमा सक्रिय रहने

गत साता अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका अस्ट्रेलियाका सर्बकालिन उच्च गोलकर्ता टिम काहिलले शुक्रबार क्लब फुटलबलाई भने निरन्तरता दिने संकेत गरेका छन्।

काठमाडौंलाई महिला फुटबल उपाधि

सुनकलाई राईले गरेको गोलबाट काठमाडौंले सिन्धुपाल्चोकलाई १–० ले पराजित गर्दै उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि आफ्नो पोल्टामा पारेको छ।

विश्वकप फुटबल २०१८ लाई फर्केर हेर्दा

एसियाली मुलुक कतारलाई सन् २०२२ को विश्वकप फुटबलको अधिकार सुम्पदै २१ औं संस्करणको रूस विश्वकप फुटबल असार ३१ गते सम्पन्न भयो। २१ औं संस्करणको रूस विश्वकमा केहि अप्रत्यासित नतिजा देखिदा विश्वका धेरै खेलप्रेमी आश्र्चयमा परे।

तेस्रा फुटबलकर्मी

आइतबार क्रोएसियालाई ४–२ ले पराजित गर्दै विश्वकपको उपाधि पक्का गरेसँगै फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पस खेलाडी र प्रशिक्षकका रूपमा प्रतियोगिताको उपाधि जित्ने तेस्रो व्यक्ति बने । यसअघि ब्राजिलका मारियो जगालो र जर्मनीका फ्रेन्ज बेकेनबाउरले खेलाडी र प्रशिक्षकको रूपमा विश्वकपको उपाधि जितेका थिए।

विश्वकप फुटबलको उपाधि फ्रान्सलाई, क्रोएसिया ४–२ ले स्तब्ध

अर्जेन्टिनाका रेफ्री पिटाना नेस्टोरले खेल सकिएको जनाउ के दिएका थिए, फ्रान्सका खेलाडीहरू कर्नरमा गाडिएको झन्डामा थुप्रिए ।

विश्वकप फुटबलः फाइनल तथ्य

फ्रान्सको यो तेस्रो विश्वकप फाइनल हो । १९९८ मा घरमै सम्पन्न विश्वकपमा पहिलो पटक उपाधि उचालेको फ्रान्स २००६ को फाइनलमा इटालीसँग पराजित भएको थियो।

विश्वकप फुटबलः पहिलो हाफ सकिदा इङ्ल्याण्डविरुद्ध बेल्जियम १–० ले अघि

रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि इङ्ल्याण्ड र बेल्जियमबीच प्रतिस्पर्धा भइरहेको छ।

अफ्रिकी फुटबलमा युवा विकास आवश्यक

नाइजेरियाका पूर्वविंगर इमानुयल अमुनिकेले अफ्रिकन फुटबल सुधारका लागि युवा विकास आवश्यक रहेको बताएका छन् ।

देवगणको फुटबल रहर

इनाचोका ३३ वर्षीय कृष्णप्रसाद बनमालाले नवदुर्गा देवगणमा देवताको भूमिका निभाउन थालेको दुई दशकभन्दा बढी भइसक्यो।

फ्रान्स विश्वकप फुटबलको फाइनलमा, बेल्जियम १–० ले पराजित

फ्रान्स रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

स्विडेनलाई हराउँदै इङल्याण्ड २८ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

सन् १९९० पछि पहिलो पटक इङल्याण्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्