२६ आश्विन २०८१ शनिबार
image/svg+xml

विश्वकप फुटबलः पहिलो हाफको खेल सकिदा इङल्याण्डको अग्रता

विश्वकप फुटबल अन्तर्गत इङल्याण्ड र स्विडेनबीचको क्वाटरफाइनल खेल जारी छ। रूसको समारा एरिना रंगशालामा चलिरहेको खेलमा पहिलो हाफ सकिएको छ।

उरुग्वेलाई हराउदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा

फ्रान्स रूसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। निज्नी नोभगोरोड रंगशालामा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा उरुग्वेलाई २–० ले पराजित गर्दै फ्रान्सले सन २००६ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो।

विश्वकप फुटबलः पहिलो हाफ सकिदा फ्रान्स १–० ले अघि

विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलमा फ्रान्स र उरुग्वेको खेल जारी छ। निज्नी नोभगोरोड रंगशालामा भइरहेको खेलमा पहिलो हाफ सकिदा फ्रान्स १–० ले अघि छ।

धोती लगाएरै फुटबल (भिडियो)

भिन्न पहिरनले उनीहरु अरु भन्दा पृथक छन् । त्यसमाथि नाङ्गो खुट्टामा फुटबल। रुसमा जारी विश्वकप २०१८ को रन्को काठमाडाै‌ंकाे पशुपति क्षेत्रस्थित भागवत सन्न्यास आश्रम एवं गुरुकुलका विद्यार्थीलाई राम्रैसँग लागेको छ।

वेदको धुनमा फुटबलको उल्लास

मुडुलो टाउकोको बीचमा लामो टुपी । सेता–पहेंला धोती, राता–निला गन्जी । नाङ्गो खुट्टा फुटबलको पछि दौडिँदै गरेका कलिला अनुहार । रुसमा जारी विश्वकप ‘फिबर’ यति बेला पशुपति क्षेत्रस्थित भागवत सन्न्यास आश्रम एवं गुरुकुलका विद्यार्थीलाई पनि छोएको छ।

विश्वकप फुटबल : स्पेन र रूसको पहिलो हाफ एक–एकको बराबरीमा

विश्वकप फुटबल अन्र्तगत प्रि क्वाटरफाइनलको तेस्रो खेलमा आयोजक राष्ट्र रूसले पहिलो हाफमा स्पेनलाई एक–एकको बराबरीमा रोकेको छ।

विश्वकप फुटबल : फ्रान्स र अर्जेन्टिनाको पहिलो हाफ १–१ को बराबरीमा

विश्वकप फुटबलको पहिलो प्रि क्वाटरफाइनल खेलमा अर्जेन्टिना र फ्रान्सको खेल जारी छ। कजान एरिना रंगशालामा भइरहेको खेलमा पहिलो हाफ सकिदा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका छन्।

विश्वकप फुटबलको नकआउट चरणमा कसको भेट कोसँग ?

फिफा विश्वकप फुटबल २०१८ को समूह चरणका खेल असार १४ गते रातीबाट सकिएका छन्। जेष्ठ ३१ गतेबाट सुरु भएको प्रतियोगितामा ३२ राष्ट्रको सहभागिता रहेको थियो।

फुटबलको नश्लवादी मिथक

मलाई गोरा मानिसको टिप्पणी प्रिय लाग्छ। खासगरी विश्व खेलकुदको सबैभन्दा ठूला प्रतियोगिता हुँदै गर्दा पाका गोरा मानिसले कालो शरीरका खेलाडीहरूमाथि बोलेका शब्द सम्झनलायक हुन्छन्।

विश्वकप फुटबलमा ट्युनिसियाको सान्तवना जित, पानामा अंकविहीन

विश्वकप फुटबल २०१८ अन्तर्गत समूह चरणको अन्तिम खेलमा समूह ‘जी’ को ट्युनिसियाले पानामालाई २–१ ले पराजित गर्दै सान्तवना जित दर्ता गरेको छ।

कोलम्बिया विश्वकप फुटबलको नकआउट चरणमा, सेनेगल बाहिरियो

कोलम्बिया समूह एच को विजेता बन्दै रूस विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत समारा एरिना रंगशालामा बिहीबार बेलुका सम्पन्न खेलमा सेनेगललाई १–० ले पराजित गरेसँगै कोलम्बियाले अघिल्लो चरणको यात्रा तय गरेको हो।

विश्वकप फुटबलको पहिलो चरणका खेल बिहीबार सकिदै

रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा बिहीबारबाट पहिलो चरणका खेलहरू सकिदै छन्। ३२ राष्ट्रको सहभागिता रहेको विश्वकपमा अहिलेसम्म १४ टोलीले अन्तिम १६ मा स्थान बनाइसकेका छन्।

समूह ‘डी’ को उपविजेता बन्दै अर्जेन्टिना विश्वकप फुटबलको अन्तिम १६ मा

अर्जेन्टिना रूसमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। सेन्ट पिटर्सबर्ग रंगशालामा मंगलबार राती सम्पन्न समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नाइजेरियालाई २–१ ले पराजित गर्दै अर्जेन्टिना समूह ‘डी’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्