नागरिकबीच विभेद लोकतन्त्र विपरीत : बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले लोकतान्त्रिक राज्यले नागरिकबीच कुनै पनि प्रकारको विभेद गर्न नमिल्ने बताएका छन्।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले लोकतान्त्रिक राज्यले नागरिकबीच कुनै पनि प्रकारको विभेद गर्न नमिल्ने बताएका छन्।
विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल गर्नुपर्नेमा जोड दिइएको छ।
भूमि व्यवस्था, सहकारी, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले ट्राफिक नियम पालना नगर्ने प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही किन हुँदैन भन्दै प्रश्न गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उपराष्ट्रपति यादवले आफ्नो कतार भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनमा विद्यार्थीमाथि राजनीतिकरण गर्दै राज्य सत्तामा पुगेको आरोप लगाएका छन्।
कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा घुम्न आउने अधिकांश आन्तरिक पर्यटक फर्किने बेला जुम्लाको रैथाने कोदोको पिठो बोकेर घर फर्किन थालेका छन्।
२ सय १२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको हङकङ नेपाली बलिङसामु टिक्न सकेन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले देशमा जनताको निराशा बढ्दै गएको र राज्य संकटमा परेको बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहलाई नेपाली कांग्रेसका सचेतक निश्कल राईले ‘श्री ८’ को संज्ञा दिएपछि रास्वपाका सांसद शिवजी यादवले आपत्ति जनाएका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रमेश मल्लले मिडिया र नेताहरूका घर अगाडि छाडिएका गाडीहरू जफत गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाह निरंकुश शैलीमा अघि बढिरहेको बताएका छन्।
लुम्बिनी प्रदेशमा आत्महत्याका घटना अझै गम्भीर सामाजिक चुनौतीका रूपमा रहे पनि पछिल्ला वर्षमा त्यसमा केही कमी आएको संकेत देखिन थालेको छ।
उनले उक्त घटनालाई ‘राज्य आतंक’ को संज्ञा दिँदै बाटो अवरुद्ध गर्ने र सर्वसाधारणमा त्रास सिर्जना गर्ने उद्देश्यले गाडी पार्किङ गरिएको बताए।
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा आएर आफ्नो अभिव्यक्ति सच्चाउनुपर्ने माग गरेका छन्।