२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml २०:५३ अपराह्न

गाँजा तान्ने दुर्व्यसनीलाई राजधानीको मेयर बनाउने, मान्ने र कारबाही नगर्ने सब देशद्रोही हुन् : सूर्य थापा

नेकपा एमालेका नेता सूर्य थापाले काठमाडौं महानगरका मेयर बालेन शाहप्रति आक्रोश व्यक्त गरेका छन्।

मेडरी नाच युवामा हस्तान्तरण गर्दै पाका पुस्ता

थारू समुदायले परापूर्वकालदेखि नाच्दै आएको मेडरी नाचप्रति युवा पुस्ताको चासो कम हुँदै जान थालेपछि पाका पुस्ताले नाच संरक्षणका लागि कला, सीप हस्तान्तरण गर्ने अभियान सञ्चालन गरेका हुन्।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले एन्टी–टैरिफ विज्ञापनबारे ट्रम्पसँग माफी मागे

गत हप्ताको उक्त विज्ञापनको प्रतिक्रिया स्वरूप ट्रम्पले क्यानडासँगको टैरिफ वार्ता रोकेका थिए र क्यानडाबाट आउने सामानमा थप १० प्रतिशत शुल्क लगाउने चेतावनी दिएका थिए।

निर्माण व्यवसायीको लापरवाहीले सिल्मी-ठुलीपोखरी-कार्कीनेटा सडक जोखिमपूर्ण

सदरमुकाम कुश्मालाई जिल्लाको मध्य भागसँग जोड्ने दोबिल्ला-सिल्मी-ठुलीपोखरी–खौला–कार्कीनेटा सडकखण्ड निर्माण व्यवसायीको लापरवाहीले जोखिमपूर्ण बनेको छ।

डेडिकेटेड र ट्रंक लाइन विवादको निकास कहिले?

नेपाल विद्युत् प्राधिकरण र उद्योगीबिचको टकरावले आठ वर्षदेखिको डेडिकेटेड र ट्रंक लाइन विवाद झन् गहिरिँदै गएको छ।

सरकारको नगद मौज्दात रु ६५ अर्ब ८१ करोड

विभिन्न कोषको मौज्दात एवं एक्स्ट्रा बजेटरी निकायको बाँकी मौज्दात रकमको आधारमा नगद तथा बैंक मौज्दात रु ६५ अर्ब ८१ करोड २६ लाखले धनात्मक रहेको प्रवक्ता लामिछानेले जानकारी दिए।

‘मोन्था’ आँधीको प्रभाव कमजोर बन्दै

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

वैशाखयता विपद्जन्य घटनामा तीन सय ३५ को मृत्यु

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा ४१ जना बेपत्ता भएका छन् भने एक हजार २६४ जना घाइते भएका छन्।

विभाजनको संघारमा माओवादी

माओवादी केन्द्र महाधिवेशन आयोजक समिति सचिवालय बैठकले शर्मालाई अराजक, अनुशासनहीन भएको आरोप लगाएको छ।

विदेशी मुद्राको विनिमयदर निर्धारण

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपयाँ र बिक्रीदर १६४ रुपयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपयाँ १९ पैसा र बिक्रीदर १८६ रुपयाँ ९८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७६ रुपयाँ ६३ पैसा र बिक्रीदर १७७ रुपयाँ ३८ पैसा कायम गरिएको छ।

एमालेमा एकैदिन प्रतिनिधि छनोट, एकलौटी हुने आशंका

नेकपा एमालेले ११औं महाधिवेशनका लागि देशभर एकैदिन प्रतिनिधि छनोट गर्ने निर्णय गरेपछि त्यसमा एकलौटी हुने आशंका गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्