९ आश्विन २०८१ बुधबार
image/svg+xml

‘हरित क्रान्ति अभियानले जलवायु अनुकूलनमा सार्थककता’

वातावरण प्रदुषणलाई शुद्धीकरण गर्ने उद्देश्य राखेर सुनसरीको चतराधाममा शनिबारदेखि श्रीराम तारकब्रह्म महायज्ञ तथा प्रदेश १ लाई हरित क्रान्ति अभियान बनाउने घोषणा गरिएको छ। फागुन ७ गतेसम्म चल्ने महायज्ञको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन्।

रेखा र लयलाई हरितारा पुरस्कार

लामो समयदेखि फिल्म तथा टेलिभिजनको अभिनय, निर्माण, निर्देशनमा सक्रिय कलाकारहरूलाई राजधानीमा पुरस्कार र सम्मान प्रदान गरिएको छ।

पोर्चुगलमा मागियो निर्मलालाई न्याय

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै पोर्चुगलमा प्रवासी नेपालीले प्रदर्शन गरेका छन्। हरितालिका तीजको अवसरमा प्रवासी नेपालीहरुले लिस्बनमा आयोजना गरेको कार्यक्रममा निर्मलाको पक्षमा न्यायको माग गर्दै हात र टाउकोमा कालो पट्टी बांधेर सहभागी चेलीहरुले सांकेतिक बिरोध जनाउँदै सामूहिक नृत्य प्रस्तुत गरेका थिए। यसक्रममा नेपाली चेलीहरुले लिस्बनमा निर्मलाका लागि न्याय माग्दै कालो तीज मनाएका हुन्।

अष्ट्रेलियाले नेपालको हरित उद्यमशीलता कार्यक्रममा सघाउने

अष्ट्रेलियाले नेपालमा हरित उद्यमशीलतामार्फत जिविकोपार्जन कार्यक्रममा सहयाेग गर्ने भएकाे छ। अष्ट्रेलियाले वनमा आधारित हरित उद्यमशीलता कार्यक्रम सञ्चालनमा सघाउने भएकाे हाे। नेपालका लागि अष्ट्रेलियाली राजदूत पिटर बडले शुक्रबार सिंहदरबारमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग भेटेर उक्त प्रस्ताव राखेका हुन्। भेटमा मन्त्री बस्नेतले राजदूत बडसमक्ष जनताको जीवनस्तरमा सुधार गर्ने प्रकृतिका कार्यक्रम सञ्चालनका लागि आग्रह गरेका थिए।

संस्कृतिमा बढ्यो विकृति

नेपालमा विभिन्न जातजातिको बसोवास छ । अनेकता र विविधतामा एकताको सन्देश बोकी सबै बसोवास गरेका छन् । आ–आफ्ना जातजातिले आ–आफ्नै किसिमको चाडपर्व मनाउँछन् । उनीहरूको आ–आफ्नै भाषा छ । त्यसमध्य सबै नेपाली चेलिबेटीहरूले महान् पर्वका रूपमा मनाउने चाड हो, हरितालिका तीज।

मैथिली महिलाको मुग्ध महोत्सव

‘हरित’को अर्थ हुन्छ, हरण गरिएको । ‘आलिका’को अर्थ हुन्छ, सखी–सहेली–साथी । संस्कृत भाषामा अलिभी : सखिभ हरिता इति हरितालिका।

ब्रान्डेड साडीमा ५० प्रतिश छुट

आरपी ग्रुपले हरितालिका तिजको अवसरमा साडीको विभिन्न डिजाइनमा (सिफन, सिल्क, इटालियन सिफन, जरजेड) ५० प्रतिशत छुटको अफर ल्याएको छ।

अपहरित बालकको गोली प्रहार गरी हत्या, घटनामा संलग्न पाँच पक्राउ

रौतहटमा शनिबार रातिबाट अपहरणमा परेका बालकको हत्या भएको छ। स्थानीय कटहरीया नगरपालिका–९ डुमरियाका चिकित्सक दिलिप साहको १२ वर्षीया छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणकारीले गोली प्रहार गरी हत्या गरेका छन्।

रौतहटमा डाक्टरको छोरा अपहरित

रौतहमा डाक्टरको छोरा अपहरणमा परेका छन्। स्थानीय कटहरिया नगरपालिका ९ डुुमरियाका चिकित्सक दिलिप साहको १२ बर्षीय छोरा शनिदेवल भन्ने युवराज साह अपहरणमा परेको परिवारजनले जनाएका छन्।

अपहरित विदेशी भारतीय इन्जिनियर भएको खूलासा

अफगानिस्तानको उत्तरी राज्य बाघलान प्रान्तको राजधानी पुल–ए–खुमरीमा आइतबार शसस्त्र समूहका भनिएका केही अज्ञात व्यक्तिले अपहरण गरेका छ जना भारतीय इन्जिनियर भएको अफगानी अधिकारीले बताएका छन्।

हरित अर्थतन्त्रको माध्यमबाट गरिबी निवारण : अर्थमन्त्री डा खतिवडा

जैविक वस्तुको बारेमा आधुनिक सूचना र सञ्चार प्रविधिको उपयोग गरी बजारको विकास, विस्तार र व्यवस्थापन गर्ने सञ्चालित ‘नेपाललाई हरियाली बनाउँ’ कार्यक्रमलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न नयाँ प्रविधि र नीतिहरुको कार्यान्वयनमा जोड दिइएको छ।

एघार वर्षीया बालिका बलात्कृत, अपहरित बालक सकुशल मुक्त

सिरहा नगरपालिकाकी एक बालिका बलात्कृत भएकी छन्। घर नजिकै रहेको गोठमा वस्तुभाउलाई पराल हाल्न गएकी ११ वर्षीया बालिकालाई स्थानीय २४ वर्षीय सुरेश ठाकुरले बिहीबार साँझ मुख थुनेर बलात्कार गरेका हुन्। बलात्कारपछि अत्यधिक रक्तश्राव हुँदा बालिकालाई उपचारका लागि लहानस्थित अस्पतालमा भर्ना गरिएको छ।

नारायणटारबाट अपहरित युवाको गौरीगाउँबाट प्रहरीले उद्धार गर्‍यो

गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने खोटाङ हलेसी वाङचुङ नगरपालिका–११ घर भएका २३ वर्षीय उद्धबकुमार मगरलाई अपहरण गरेको अभियोगमा मोरङ लेटाङ नगरपालिका–८ घर भई हाल काठमाडौं महानगरपालिका–३२ तिनकुने बस्ने २७ वर्षीय अनिल लिम्बु लगायत ७ जनालाई बा.६१ प ६२२७ नम्बरको स्कुटर सहित सोमबार प्रहरीले पक्राउ गरेको छ।

अपहरित बालक मुक्त

आपराधिक समूहले अभिभावकबाट ५० लाख असुल्न पकनाजोलस्थित सरस्वती बोर्डिङ स्कुलमा अध्ययनरत ५ वर्षीय बालक विशाल चौधरीको अपहरण गरेको खुलेको छ। चौधरी परिवारसँग ५० लाख फिरौती रकम असुल्न आपराधिक समूहले क्षेत्रपाटीबाट बालकको अपहरण गरी काँडाघारीमा लगेर राखेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्