९ आश्विन २०८१ बुधबार
image/svg+xml

एक सता अघि अपहरित बालकको अवस्था अझै अज्ञात

सर्लाहीको बरहथवाबाट एक साता अघि अपरणमा परेका ७ वर्षीया बालको अवस्था अझै अज्ञात छ। अपहरित बालकको परिवारबाट ५० लाख फिरौती माग गरेका अपहरणकारीलाई सर्लाही प्रहरीले लगातार पछ्याएपनि सफलता भने पाउन सकेको छैन।

बोको हरामद्वारा अपहरित ८२ बालिका मुक्त

इस्लामिक उग्रवादी समूह बोको हरामद्वारा अपहरित नाइजेरियाको एक विद्यालयका कम्तीमा ८२ बालिकालाई अपहरणमुक्त गरिएको छ ।

आनन्दबजारमा अपहरित आनन्द

सप्तरीमा चार नेपालीको ज्यानमात्र गएन, हाम्रो मनसमेत खण्डित हुने अवस्था छ। यो परिस्थितिमा हामी नेपाली नै आपसमा मिलौं। आन्तरिक मामिलामा भारत वा अन्य कुनै मुलुकलाई प्रवेश गर्न नदिऔं।

हरित अर्थतन्त्रको युग

कम उत्पादकत्व, कम मुनाफा, धितोको अभाव, बीमाको अभाव, अस्थिर मूल्य र अनपेक्षित मौसम असरले गर्दा कृषिमा हुने लगानीलाई दीर्घकालीन रूपले नाफामुखी बनाउनु चुनौतीपूर्ण छ।

अपहरित इराकी महिला पत्रकार मुक्त

गतहप्ता बग्दादमा अवस्थित आफ्नो निवासबाट अपहरणमा परेकी इराकी महिला पत्रकार बुधबार मुक्त भएकी छिन्।

सुडानमा अपहरित दुई नेपाली सकुशल मुक्त

संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोग (युएनएचसीआर), सुडानमा कार्यरत दुई नेपाली अपहरण मुक्त भएका छन्। हतियारधारी समूहले मंसिर १२ गते शरुन प्रधान, रमेश कार्की तथा सुडानी नागरिक मुसा ओमार मुसालाई अपहरण गरेको थियो।

डार्फरमा अपहरित दुई नेपालीको पहिचान, छुटाउन राष्ट्रसंघको पहल

सुडानको डार्फरमा बन्दुकधारीहरुद्धारा अपहरित दुई नेपालीलाई छुटाउन संयुक्त राष्टसंघको कार्यलयबाट पहल भइरहेको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी मामिलासम्बन्धी नियोग (युएनएचिसआर) को सुडान कार्यलयमा कार्यरत उनीहरुलाई विभिन्न माध्यमबाट वार्ता र पहल भइरहेको राष्ट्रसंघीय कार्यालयले जनाएको छ।

राष्ट्रसंघमा कार्यरत दुई नेपाली डार्फरबाट अपहरित

संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोग, सुडानमा कार्यरत दुई नेपाली आइतबार अपहरणमा परेका छन्। हतियारधारी एक समूहले दुई नेपाली र एक सुडानीलाई अपहरण गरेको अन्तरार्ष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।

अबकोे बाटोः हरित आर्थिक पथ

नेपालमा राजनीतिक अस्थिरता, द्वन्द्व र फितलो कार्यान्वयनले गर्दा विगतका कतिपय राम्रा नीति तथा कार्यक्रम तिनीहरुको भावनाअनुरूप दृढताका साथ लागु हुन सकेनन् जसले गर्दा अपेक्षाअनुरूप देशमा आर्थिक विकास हुन सकेन । दशकौंदेखि देशको औसत आर्थिक वृद्धिदर ३–४ प्रतिशतको हाराहारीमा मात्र छ । देशमा अझै २० प्रतिशत जनता गरिबीको रेखामुनि बाँच्नुपरेको छ भने ३० प्रतिशतभन्दा बढी मानिस बेरोजगार छन् । आज देशमा सबैजसो राजनीतिक मुद्दाले निकास पाएको अवस्था छ ।

पोखराबाट अपहरित भारतीय नागरिकको उद्धार, अपहरणकारी पक्राउ

कास्की- पोखरामा अपहरणमा परेका भारतीय नागरिक सोनु भन्ने खुर्सीद अहमदलाई प्रहरीले उद्धार गरेको छ। भारत उत्तर प्रदेश महाराजगञ्ज जिल्ला सुनौली जुगौली घर भई काम विषेशले पोखरा आएका उनी भदौ १२ गते अपहरणमा परेका थिए। अपहरणमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

अपहरित बालक २६ घण्टामै सकुसल उद्धार

बिहीबार अपहरण गरिएका धनकौली गाव्सि–४ गगनीका १० वर्षे बालक अजय मल्लाहलाई प्रहरीले २६ घण्टा मै सकुसल उद्धार गरेको छ। प्रहरीको बिशेष टोलीले अजयलाई रुपन्देहीको बनगाई गाविस–९ सिसोहनीयाबाट शुक्रबार साँझ ६ बजेतिर अपरहणमुक्त गराएको प्रहरी नायव उपरीक्षक प्रल्हद अधिकारीले बताए।

'हरित भूमि'मा नयाँ नेपालको चिन्तन

साझा प्रकाशनद्वारा प्रकाशित चन्द्रकान्त आचार्यको पछिल्लो उपन्यास हरित भूमि नितान्त नयाँ सोच लिएर सामाजिक तथा पर्यावरणीय रूपान्तरणका योजनासाथ प्रस्तुत भएको छ। आफ्ना स्वर्गीय पतिको घरबाट लखेटिएकी यौटी बालबिधवा ब्राह्मणी माइतीमा पनि आश्रय नपाएपछि बेसहारा जीवन बाँच्न नसकिने सोच्तै अँध्यारो रातमा नजिकैको भीरबाट खसेर मर्ने हो कि भनेर त्यता नजर पुर्‍याउँछिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्