५ असार २०८३ शुक्रबार
image/svg+xml

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक-धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ।

फिफा विश्वकप : नकआउट चरण पुग्ने पहिलो टिम बन्यो मेक्सिको

सह-आयोजक टिममेक्सिको विश्वकप २०२६ अन्तर्गतकोनकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ।

विचारको शक्ति जीवनमा चमत्कार

सूर्यलाई बादलले केही समय ढाक्न सक्छ तर सूर्य हराउँदैन। आशा पनि कहिलेकाहीं ढाकिन्छ, समाप्त हुँदैन।

कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो

प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा इबोलाबाट सङ्क्रमितको सङ्ख्या ८०८ पुगेको छ भने १९२ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

फिफा विश्वकप : मेक्सिकोले दक्षिण कोरियालाई हरायो

ग्वाडालाहारास्थित एस्तादियो ग्वाडालाहारामा भएको खेलमा मेक्सिकोले दक्षिण कोरियामाथि१-० गोलको जित हासिल गरेको हो।

ब्राजिलका नेयमारले दोस्रो खेल पनि गुमाउने

ब्राजिलले विश्वकपमा ठूलो धक्का भोगेको छ। दायाँ पिँडुलाको चोटका कारण स्टार फुटबलर नेयमारले प्रतियोगिताको दोस्रो खेल गुमाउने भएका छन्।

तरकारीकाे भाउ बढ्दा महँगियो भान्छा, उपभोक्ता मारमा

तीन महिनाको अवधिमा काठमाडौं उपत्यकामा तरकारीको थोक मूल्यमा ठुलो उतारचढाव देखिएको छ।

महाधिवेशन रास्वपा संस्थागत हुने अवसर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रौतहटका जिल्ला अध्यक्ष प्रदीप साह पहिलो महाधिवेशन पार्टीलाई संस्थागत बनाउने ऐतिहासिक अवसर भएको बताउँछन्।

फिफा विश्वकप : अमेरिकाविरुद्ध अष्ट्रेलिया खेल्दै, ब्राजिलले हाइटीको सामना गर्ने

समूह डी मा रहेका दुवै टोलीले आफ्नो सुरुवाती खेल जितेका छन् र ३-३ अंक बनाएका छन्। यो खेल जित्ने टोली अंक तालिकाको शीर्ष स्थानमा पुग्नेछ।

फिफा विश्वकप : दक्षिण कोरियाविरुद्ध मेक्सिकोको एक गोल

फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'ए' को खेलमा मेक्सिको र दक्षिण कोरियाबीचको रोचक प्रतिस्पर्धा चलिरहेको छ।

हिमाली र पहाडी भूभागमा वर्षा र हिमपात, तराईमा तातो लहर

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव छ।

'विपद् न्यूनीकरणका लागि सञ्चार क्षेत्रको भूमिका अपरिहार्य'

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सञ्चार क्षेत्रको भूमिका अपरिहार्य रहेको बताइएको छ।

पूर्वाधार नयाँ रणनीति: ११ खर्बको ठेक्का लगाउने तयारी

पुँजीगत खर्च नबढाएको ठुला पूर्वाधार आयोजना अघि नबढाएको आरोप लागिरहेको अवस्थामा सरकारले तीन वर्षमा देशभर पूर्वाधार विस्तारका लागि खर्बौंका ठुला योजना बनाएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्