रुघाखोकीका बिरामी बढे
भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० प्रतिशत मौसमी रुघाखोकीका रहेका छन्।
भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० प्रतिशत मौसमी रुघाखोकीका रहेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरिका सम्पूर्ण एम्बुलेन्स र शववाहनको विवरण अनिवार्य उपलब्ध गराउन सूचना जारी गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा विदेशका राजनीतिक दलका प्रतिनिधिहरू सहभागी नहुने भएका छन्।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्दै छन्।
कटहरिया नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहित ७ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
युवाको बढ्दो विदेश पलायन र देशमा बढ्दो अर्थतन्त्र संकटले नेपालमा मास डिप्रेसनको खतरा रहेकोमा चिन्ता गरिएको छ ।
साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले घट्दै बजार बन्द भएको छ।
हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्ताङगञ्ज २२.६६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ ।
कुलमान घिसिङले वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाको नेतृत्वमा निर्माणाधीन विशिष्टीकृत बाल अस्पतालको निरीक्षण गरेका छन् ।
बडीमालिका नगरपालिका–८ का प्रकाश थापाको पसलमा विद्युतको तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए।
उदयपुर र सप्तरीको सीमानाका त्रियुगा नगरपालिका-६ लालपत्तास्थित प्रहरी चौकीले उनलाई पक्राउ गरेको हो।
भविष्यको चिन्ताले धेरै अभिनेत्रीले वैवाहिक गतिविधि नै बिर्सिएका हुन्छन् ।
अहिले चालु आर्थिक वर्षका लागि चयन भएका योजना कार्यान्वयनका लागि सर्भेको काम चलिरहेको छ।
बेलायतस्थित क्याम्ब्रिज क्राउन कोर्टले बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई दीर्घकालीन काराबासको सजाय सुनाएको छ।
लगातार चार खेलमा बेहोरेर हारको शृङ्खला तोड्दै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा पहिलो जित दर्ता गरेको छ।