७ आश्विन २०८१ सोमबार
image/svg+xml

सेवाग्राहीलाई झन्झट नदिनुस्ः सचिव रेग्मी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सेवाग्राहीलाई प्राथमिकतामा राखी शीघ्र झन्झटरहित तवरबाट सेवा प्रवाह गर्न मातहतका सबै मालपोत र नापी कार्यालयलाई निर्देशन दिएको छ।

कलंकीबाट १५ दिनभित्र खसी बजार हटाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको छ।

कोटेश्वर-कलंकी सडकखण्डः एनसेलद्वारा ग्रीन बेल्ट क्षेत्रमा संरक्षण गर्ने

एनसेल आजियाटाले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीन बेल्टको मंगलबार उद्घाटन गरिएको छ।

कलंकीमा मञ्जुश्री फाइनान्स

मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौंको कलंकीमा शाखा खोलेको छ। योसँगै शाखा संख्या २४ पुगेको कम्पनीले जनाएको छ।

कलंकीमा भयानक दुर्घटना : ट्रकमुनि शव भेटियो, एक घाइतेकाे मृत्यु भयाे

काठमाडौंको कलंकीमा शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा परेका थप दुई जनाको आज (शनिबार) मृत्यु भएको छ।

नौबिसे–नागढुंगाको जाम हट्यो, कलंकी–नागढुंगा खण्डमा कालोपत्रे धमाधम

सडक जीर्ण बनेको, मर्मत पनि गर्नुपर्ने भएको र विकल्पसमेत नभएकाले जामबाट हुने असुविधालाई सहजतापूर्पक स्वीकार गरिदिन सडक विभागले अनुरोध गरेको छ।

कलंकीदेखि महाराजगन्जसम्म चक्रपथ विस्तार सुरु

कलंकीदेखि महाराजगन्जसम्मको दोस्रो चक्रपथ विस्तारको काम थालिएको छ। सडक विभागले दसैंअघिदेखि कलंकीबाट सडक छेउछाउका रूख काट्न सुरु गरेको हो।

कलंकी गोलीकाण्डः कारणबारे प्रहरी अन्योलमा

बरामद भएका दुइटै हतियार परीक्षणका लागि विधि विज्ञान प्रयोगशाल पठाइएको र परीक्षणपछि महानगरीय प्रहरी वृत्त कालिमाटीमा पठाइएको छ। तर परीक्षणको रिपोर्ट भने प्राप्त भइसके पनि ढकालकै घरबाट शर्माको घरमा गोली प्रहार भएको हो वा होइन भन्नेमा प्रहरीले केही बताएको छैन।

यो वर्ष साइट क्लियर, अर्काे वर्षेदेखि निर्माण

सरकारले आगामी आर्थिक वर्षदेखि कलंकी–महाराजगन्ज सडक खण्डको अवरोध हटाएर विस्तार गर्ने भएको छ। अहिले चिनियाँ कम्पनीले उक्त खण्डको डिपिआर निर्माण गरिरहेको छ।

चीन सरकारद्वारा कोटेश्वर–कलंकी सडक हस्तान्तरण

कोटेश्वर–कलंकी सडक चीन सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। सोमबार एक समारोहकाबीच नेपालका लागि चिनियाँ राजदूत हाउ एन्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिन्।

कलंकी बसबिसौनी व्यवस्थित गर्न माग

कलंकी भएर काठमाडौं भित्रिने लामो दूरीका सवारी साधनको बस बिसौनी सोही आसपास क्षेत्रमा व्यवस्थित गर्न माग गरिएको छ।

स्थानीयवासीद्वारा तीन घन्टा अवरुद्ध

कलंकी क्षेत्रका स्थानीयले बिहीबार तीन घन्टा कलंकी–सोल्टीमोड सडक अवरुद्ध पारेका छन् । सडकको खाल्डाखुल्डी र धुलो व्यवस्थापन गर्न माग गर्दै उनीहरूले सडक अवरुद्ध पारेका हुन्।

पार गर्न ९ घन्टा

दसैं मान्न भनेर राजधानीबाट घर हिँडेकी स्याङ्जाका नन्दी थापालाई कलंकीदेखि धादिङको नौबिसे–धार्केसम्म आइपुग्न करिब ९ घन्टा लाग्यो।

प्रदूषण बढेको भन्दै स्थानीयले बन्द गरे कलंकी–नागढुंगा सडक (भिडियो)

समयमै सडक निर्माण नहुँदा धुलोधुवाले प्रदूषण बढेको भन्दै स्थानीय वासिन्दाले शुक्रबार कलंकी–नागढुंगा सडक अवरुद्ध पारेका छन्। उनीहरुले समयमै निर्माण सक्न माग गरेका छन्। उनीहरुले ‘धुलो हामी खाँदैनौं, कति वर्ष लाग्छ सरकार यो बाटो बन्न? धुलोमा बस्ने हाम्रो बाध्यता हो?’ भन्दै नाराबाजी गरेका थिए। स्थानीयको प्रदर्शनले यातायात प्रभावित समेत भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्