२३ वैशाख २०८१ आइतबार
image/svg+xml

कांग्रेस पदाधिकारीबीच आन्तरिक छलफल हुँदै

मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा बाहेकका पदाधिकारीबीच छलफल भएको थियो।

स्थानीय तह निर्वाचन सकसः संविधान मान्ने कि ऐन?

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको राजनीतिक समितिको बैठकमा संविधान र स्थानीय तह निर्वाचन ऐनको व्यवस्था बाझिएको भन्दै त्यसमा स्पष्ट भएर निर्वाचनको मिति घोषणा गर्ने सहमति भएको छ।

एक सचिवको आत्मकथा

अहिले मन्त्रालयमा मन्त्री छैनन्। मेरो मन्त्रालयको विभागीय मन्त्री पनि प्रधानमन्त्री देउवा नै हुन्। त्यसैले उनलाई भेट्न गइरहनुपर्छ। बालुवाटार जाने क्रममा सबैभन्दा दिक्क मूल ढोकामै हुन्छ। त्यहाँ बसेका सुरक्षाकर्मीलाई आफू मन्त्रालयको सचिव भएको बताएपछि बल्ल भित्र जान पाइन्छ।

मन्त्रिमण्डललाई पूर्णता दिन सत्ता गठबन्धनका नेताहरुको बैठक जारी

मन्त्रिपरिषद विस्तार र मन्त्रालयहरुको भागबण्डाका लागि सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच शनिबार र आइतबार पनि छलफल भएको थियो।

ठाकुर र महतो बालुवाटारमा

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि राष्ट्रपतिलाई मार्ग प्रशस्त गर्ने निर्णय गराएसँगै अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो बालुवाटार पुगेका हुन्।

सरकार र विप्लव समूहबीच बालुवाटारमा औपचारिक वार्ता सुरू

सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाको वार्ता टोलीबीच औपचारिक वार्ता सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुवै वार्ता टोलीबीच छलफल सुरू भएको स्रोतले जनाएको छ।

‘सरकार जनहितविरुद्ध चल्दा सडकमा व्यवस्थाविरोधी आवाज’

प्रमुख राजनीतिक दलका नेताहरूले जनहित र जनअपेक्षाअनुसार सरकारले काम गर्न नसक्दा प्रतिगामी शक्ति चलमलाउन थालेको बताएका छन्। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरूले अहिलेका समस्याको मुख्य कारण सरकार नै भएको स्पष्ट पारे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्